• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लागुऔषध दुरूपयोग तथा ओसापसारविरुद्ध सचेतना कार्यक्रम

metakhabar by metakhabar
५ असार २०८२,
0
लागुऔषध दुरूपयोग तथा ओसापसारविरुद्ध सचेतना कार्यक्रम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हुम्ला । हुम्लामा लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस सप्ताहव्यापी मनाइने भएको छ । बुधबार सरोकार भएका पक्षहरूको बैठकले दिवसलाई एक हप्तासम्म विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।

यो दिवस असार ६ गतेदेखि १२ गतेसम्म मनाइँदैछ । जिल्ला प्रशासन कार्यालयमा सरोकार भएका पक्षबीच बसेको बैठकले असार ६ गते बिहान ७ बजे जिल्ला प्रहरी कार्यालयमा लागुऔषध नियन्त्रणसम्बन्धी अन्तरक्रिया छलफल कार्यक्रम गर्ने जनाइएको छ । बैठकमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा सरोकार भएका निकायका प्रतिनिधिको उपस्थिति थियो ।

सोही दिन जिल्ला प्रहरी कार्यालयले स्थानीय तहसँग समन्वय गरी विभिन्न विद्यालयमा लागुऔषध दुरूपयोगविरुद्ध जनचेतनामूलक कक्षा सञ्चालन, सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत वडा, टोल तहसम्म लागुऔषध दुरूपयोगका कारण, लक्षण र अभिभावकको दायित्वसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरीले सिमनाका तथा यातायातका साधनमा सप्ताहव्यापी रूपमा लागुऔषध ओसारपसार नियन्त्रण गर्न कडाइका साथ चकेजाँच गर्ने, सीमानाका लागुऔषध ओसारपसार हुने सम्भावित क्षेत्र भएकाले ती क्षेत्रलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तहको नीति तथा कार्यक्रम र बजेटमा लागुऔषध दुरूपयोगविरुद्धको अभियानलाई मूलप्रवाहीकरण गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने, यो दिवस भव्य रूपमा स्थानीय तहस्तरमा मनाउन सबै सरोकार भएकालाई अनुरोध गर्ने र दिवसको अन्तिम दिन बिहान ११ बजे एयरपोर्ट चोकबाट र्‍याली निकालेर जिल्ला समन्वय समितिमा उपस्थित भई कार्यक्रमको समिक्षासहित समापन गर्ने तालिका रहेको प्रजिअ पाण्डेयले बताए ।

Previous Post

इरान–इजरायल युद्धले कच्चा तेलको मूल्य ७७ डलरसम्म पुग्यो

Next Post

किन स्थगित भयो शीर्ष नेताको वैठक ?

metakhabar

metakhabar

सम्बन्धित खबर

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
आवाज

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

१३ असार २०८३,
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?
फिचर-ब्यानर

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

१३ असार २०८३,
Load More
Next Post
किन स्थगित भयो शीर्ष नेताको वैठक ?

किन स्थगित भयो शीर्ष नेताको वैठक ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In