• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 9, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

    करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

    अध्ययन भन्छ—६०० मिलियन वर्षअघि समय बस्थ्यो छिटो, दिन हुन्थ्यो छोटो

    अध्ययन भन्छ—६०० मिलियन वर्षअघि समय बस्थ्यो छिटो, दिन हुन्थ्यो छोटो

    बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम

    झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम

    जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

    जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

    मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

    मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बारामा हत्या आरोपित ४ जना सार्बजनिक

metakhabar by metakhabar
५ असार २०८२,
0
बारामा हत्या आरोपित ४ जना सार्बजनिक
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

रौतहट। बारा कलैया नगरपालिका १४ बघवन गाउँमा एकजना मानिसलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले ४ जना लाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

कुटपिट तथा हत्याका आरोपीहरु कलैया उपमाहनगरपालिका वडा १४ बघवन गाउँका वर्ष २८ को दिगम्बर साह कलवार,सोही ठाउँका उमेश जैसवालको श्रीमती वर्ष ३८ की रन्जु जैसवाल, उनको छोराहरू वर्ष २० को सुमित जैसवाल र वर्ष १८ को सुजित कुमार जैसवाल रहेको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताएका छन्।

उनीहरू माथी ज्यान सम्बन्धी कसूर मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रवक्ता पण्डितले जानकारी दिएका छन्।
घटनाको विवरण अनुसार जेठ २९ गते बेलुका सावा ६’बजे कलैया उप-महानगरपलिका १४ बघवन  बस्ने वर्ष ५० को नन्दु राउत कुर्मीलाई पुरानो रिसिवीको कारण सोही ठाउँका वर्ष ४० को उमेश जैसवाल समेत गरी ६ जना व्यक्तिहरूले मिलि मरणासन्न हुने गरी कुटपिट गरी घाईते बनाएको थियो।

उपचारको लागि प्रादेशिक अस्पताल कलैया लगे पश्चात चिकित्सकले चेकजाँच गर्दा निज नन्दु राउत कुर्मीको सोही दिन घटनाको १ घन्टा पश्चात सवा ७ बजेको समयमा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय बारालाई प्राप्‍त हुन साथ तत्काल घटना स्थलमा पुगी प्रारम्भिक अनुसन्धान पश्चात घट्नामा संलग्न रहेको वर्ष २८ को दिगम्बर साह कलवारलाई पक्राउ गरेको थियो।

कलवार माथी सोही दिन पक्राउ गरी ज्यान सम्बन्धी कसूर मुद्दामा बारा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद लिई अनुसन्धान अगाडी बढाईएको र  फरार  व्यक्तिहरूलाई  इन्स्पेक्टर खेम प्रसाद नेपाल नेतृत्वको टोलीले खोजतलास सुरु गरेको थियो।

विशेष प्रहरी टोलीले कलैया ५ स्थित सागर लामिछानेको घरमा लुकिछिपि बस्दै गरेको अवस्थाबाट महिला १ जना र  वीरगंज महानगरपालिका १ शान्ती टोल स्थित बसिर मियाँको घरमा छुकिछिपि बस्दै गरेको पुरूष व्यक्ति २ जना समेतलाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ।

ज्यान मुद्दा शिर्षकमा म्याद मिलान गरी थप अनुसन्धान भइरहेको र अन्य फरार आरोपितहरूको खोज तलास भैईरहेको जिल्ला प्रहरी कार्यालय बाराले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Previous Post

दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

Next Post

निजामती सेवा विधेयकमा केही समय पर्खन प्रधानमन्त्री ओलीको आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी
आर्थिक

करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

२५ असार २०८२,
अध्ययन भन्छ—६०० मिलियन वर्षअघि समय बस्थ्यो छिटो, दिन हुन्थ्यो छोटो
समाचार

अध्ययन भन्छ—६०० मिलियन वर्षअघि समय बस्थ्यो छिटो, दिन हुन्थ्यो छोटो

२५ असार २०८२,
बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध
आर्थिक

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

२५ असार २०८२,
झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम
आर्थिक

झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम

२५ असार २०८२,
जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान
अन्तर्राष्ट्रिय

जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

२५ असार २०८२,
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?
फिचर-ब्यानर

मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

२५ असार २०८२,
Load More
Next Post
प्रधानमन्त्रीले दिए क्रिकेट टोलाीलाई बधाई

निजामती सेवा विधेयकमा केही समय पर्खन प्रधानमन्त्री ओलीको आग्रह

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In