• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

    विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

    रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

    रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

    उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

    उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

    वनफूलले सिँगारिएको ढोरपाटन

    वनफूलले सिँगारिएको ढोरपाटन

    नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको  नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

    नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

    नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

    नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लोकभजन संरक्षण र पुस्तान्तरणमा नयाँ पहल

metakhabar by metakhabar
३ असार २०८२,
0
लोकभजन संरक्षण र पुस्तान्तरणमा नयाँ पहल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट।बागलुङमा विसं २०७४ अघि भजन समूह थिएनन् र परम्परागत भजन पूजाआजामा मात्रै सीमित थिए। भजन र चुट्का लोप हुने खतरा बढेपछि नयाँ पुस्ताले भजन संरक्षणमा सक्रियता देखाएका छन्। भजन प्रतियोगिता, तालिम र भजन समितिको गठनले यस क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

विसं २०७४ देखि भजन समिति गठन भएको छ, जुन अहिले जिल्लाभर ४७ वटा पुगेको छ। सुरुमा जैमिनी भजन सङ्कीर्तन समूहबाट संरक्षण सुरु भयो र विसं २०७८ मा जिल्ला भजन समिति गठन भएपछि गतिविधि तीव्र भयो।

जिल्ला भजन समितिका अध्यक्ष टेकबहादुर केसीका अनुसार धार्मिक प्रतिष्ठान र मठमन्दिरअनुसार समूह गठन, वाद्यवादन सामग्री खरिद, अनुभव आदानप्रदान र व्यावसायिक भजन गाउने काम सुरु भएको छ।

कालिका भगवती गुठीले विसं २०७६ मा १५ दिने भजन तालिम आयोजना गरेको थियो। स्थानीय तहले पनि मादल तालिम प्रदान गरिरहेका छन्।

कालिका मन्दिर भजन समूह बिहान भजन र बेलुका आरती भजन गर्दै आएको छ। विभिन्न मठमन्दिर र व्रतबन्धमा पनि समूह सक्रिय छन्। धार्मिक पर्यटकको पनि लोकभजनप्रति आकर्षण बढिरहेको छ।

यो प्रयासले बागलुङको कला, संस्कृति र धर्ममा लोकभजनको संरक्षण र पुस्तान्तरणमा ठूलो योगदान पुर्‍याएको छ।

Previous Post

आज प्रतिनिधिसभाको बैठक बस्दै

Next Post

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

metakhabar

metakhabar

सम्बन्धित खबर

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय
आवाज

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

२८ असार २०८३,
रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन
आर्थिक

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

२८ असार २०८३,
उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा
आर्थिक

उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

२८ असार २०८३,
वनफूलले सिँगारिएको ढोरपाटन
आर्थिक

वनफूलले सिँगारिएको ढोरपाटन

२८ असार २०८३,
नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको  नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता
आवाज

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

२८ असार २०८३,
नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश
समाचार

नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

२८ असार २०८३,
Load More
Next Post
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In