• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, १८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    भिमादमा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दो

    तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, प्राकृतिक फूलका लागि २६ स्थान तोकिए

    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

    आलेखः प्रदूषित बन्दै राम्दीघाट

    आलेखः प्रदूषित बन्दै राम्दीघाट

    उम्मेदवार खेरललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

    मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

    सोलुखुम्बु हेलिकप्टर दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

    सोलुखुम्बु हेलिकप्टर दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    मन्त्रिपरिषद् बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
३ असार २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

आज २०८२ साल असार ३ गते मंगलबारको राशिफल

मेषः दिन राम्रो छ। आम्दानीका स्रोत जुट्ने छन्। धार्मिक क्षेत्रमा मन जानेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। परिवारसँग सचेत भएर व्यवहार गर्नुपर्ने देखिन्छ।

वृषः दिन राम्रो छ। साथीको साथ मिल्ने छ। सोचेको काम सहजै बन्ने छ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले राजनीतिमा सक्रिय भए महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने छ।

मिथुनः दिन राम्रो छ। तपार्ईंको बोलीले महत्त्वपूर्ण काम बन्ने छ। स्वास्थ्यले साथ दिँदा मन खुशी बन्ने छ। धार्मिक क्षेत्रको भ्रमण तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कटः दिन सामान्य छ। सहकर्मीले नै विरोध गर्ने जोखिम छ। गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। पश्चिमको लामो यात्रामा नजानु उचित हुन्छ। धार्मिक कार्यमा विश्वास नगर्दा घाटा हुने छ।

सिंहः सप्तम भावमा उदयमान चन्द्रमा भएकाले पारिवारिक सुख मिल्ने छ। अप्रिय शब्दले मन अशान्त भए पनि दिन सहज बन्ने छ। साँझपख भाग्यको उदय हुने योग छ।

कन्याः व्यापारमा घाटा हुनेछ। लगानी गर्नु अगाडि तीन पटक सोच्नु पर्ने समय छ। परिवारमा कामको बोझ थपिँदै जाने छ। अभिभावकसँग सल्लाह लिएर मात्र काम गर्नु राम्रो हुनेछ।

तुलाः शिक्षाको क्षेत्रमा प्रगति हुने छ। लगानी गरेको भए प्राविधिक शिक्षामा नाफा हुने योग छ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। राज्यको तर्फबाट सम्मान मिल्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

वृश्चिकः दिन सामान्य छ। जग्गाको कारोबारबाट फाइदा हुनेछ। खानपानका कारण स्वास्थ्यमा समस्या हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। राज्यको जोखिम रहेकाले काम गर्दा सचेत बन्नुपर्ने समय छ।

धनुः दिन राम्रो छ। आफ्नो मूल्यांकन गर्न सक्षम भएको प्रमाणित गर्ने समय छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुने खतरा देखिन्छ।

मकरः दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। स्वास्थ्यमा सुधार हुने छ। आज तपाईंका लागि साथीको साथ महत्त्वपूर्ण बन्ने छ। राज्यको काम गर्दा भने सचेत बन्नुपर्ने समय छ।

कुम्भः दिन राम्रो छ। शुभकार्यमा अगाडि बढ्दा फाइदा हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानीका क्षेत्रबाट राम्रो आम्दानी हुने छ। परिवारसँग बौद्धिक टकराब हुने भएकाले सचेत बन्नुपर्ने छ।

मीनः आज स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। दैनिक काममा अनावश्यक खर्च बढ्ने जोखिम छ। बोल्दा सचेत बन्नु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा महत्तवपूर्ण काम बन्ने छ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

अघिल्लो समाचार

सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ

अर्को समाचार

सातवटै प्रदेशमा वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

भिमादमा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दो
आवाज

तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, प्राकृतिक फूलका लागि २६ स्थान तोकिए

१७ कात्तिक २०८३,
मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

१७ कात्तिक २०८३,
आलेखः प्रदूषित बन्दै राम्दीघाट
आवाज

आलेखः प्रदूषित बन्दै राम्दीघाट

१७ कात्तिक २०८३,
उम्मेदवार खेरललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
आवाज

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

१७ कात्तिक २०८३,
सोलुखुम्बु हेलिकप्टर दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
आवाज

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

१७ कात्तिक २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आवाज

मन्त्रिपरिषद् बैठक बस्दै

१७ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार

सातवटै प्रदेशमा वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

भिमादमा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दो

तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, प्राकृतिक फूलका लागि २६ स्थान तोकिए

१७ कात्तिक २०८३,
मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

१७ कात्तिक २०८३,
आलेखः प्रदूषित बन्दै राम्दीघाट

आलेखः प्रदूषित बन्दै राम्दीघाट

१७ कात्तिक २०८३,
उम्मेदवार खेरललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

१७ कात्तिक २०८३,
सोलुखुम्बु हेलिकप्टर दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

१७ कात्तिक २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

मन्त्रिपरिषद् बैठक बस्दै

१७ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन