• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आप्रवासी पक्राउ परेपछि अमेरिकामा हिंसा भड्कियो

metakhabar by metakhabar
२५ जेष्ठ २०८२,
0
आप्रवासी पक्राउ परेपछि अमेरिकामा हिंसा भड्कियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकाको लस एन्जलसमा भइरहेको प्रदर्शन हिंसात्मक भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ २ हजार भन्दा बढी ‘नेशनल गार्ड’हरू तैनाथ हुन आदेश दिएका छन्।

तर त्यहाँका गर्भनरले भने ट्रम्पको उक्त आदेशलाई थप हिंसा भड्काउने बताउँदै त्यसको विरोध गरेका छन्।

लस एन्जलसमा त्यहाँको आप्रवासन तथा भन्सार प्रवर्तन (आईसिई) ले आप्रवासन सम्बन्धि नियम उल्लंघन गरेको भन्दै ४० भन्दा धेरै आप्रवासी गिरफ्तार गरेको थियो। त्यसको विरोधमा त्यहाँ हुलका हुल मानिसहरू प्रदर्शनमा उत्रिए।
त्यसलाई रोक्नका लागि सुरक्षाकर्मीले अश्रुग्याससमेत हानेका थिए। त्यसपछि भड्किएका प्रदर्शनकारीहरू तोडफोड र आगजनीमा उत्रिएका थिए।

त्यहाँ फैलिएको अराजकता रोक्नका लागि ट्रम्पले संघीय सरकारका तर्फबाट थप सुरक्षाकर्मीहरू तैनाथ गरेका छन्।

प्रदर्शनकारीहरूले संघीय सरकारी भवनहरू घेरेका छन्। र आप्रवासन विभागका कर्मचारीहरूमाथि आक्रमणको प्रयास पनि गरेका छन्। विभागका कर्मचारीहरूले छापा मारेर आप्रवासीहरू गिरफ्तार गरेका थिए।

Previous Post

‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरूको बैठक

Next Post

वीरगञ्जस्थित बाल उद्यानको नामकरण परिवर्तन : अब शङ्खधर साख्वः उद्यान

metakhabar

metakhabar

सम्बन्धित खबर

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी
फिचर-ब्यानर

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

८ असार २०८३,
विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै
फिचर-ब्यानर

विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

८ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ असार २०८३,
Load More
Next Post
वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

वीरगञ्जस्थित बाल उद्यानको नामकरण परिवर्तन : अब शङ्खधर साख्वः उद्यान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In