• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

    आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

    अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति

    मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

    प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

    प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

    विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

    विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

    पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष

    पाकिस्तानको मध्यस्थता प्रयास

    इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

    इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कल्पना–साहस–लगनशीलताले दिन्छ सफलताः माइकल फेल्प्स्

metakhabar by metakhabar
२४ जेष्ठ २०८२,
0
आफै आफ्नो प्रोत्साहक बन्नुस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ओलम्पिकमा आठ स्वर्णपदकमाथि कब्जा जमाएर माइकल फेल्प्स् इतिहासका सर्वाधिक सफल खेलाडी बनेका छन् । बेइजिङ ओलम्पिकमा अमेरिकी पौडी टोलीको प्रतिनिधित्व गरेका फेल्प्स् जितेका आठ स्वर्ण पदकमध्ये सात स्पर्धामा विश्व कीर्तिमान तथा एकमा ओलम्पिक कीर्तिमान कायम गरेर एउटै ओलम्पिकमा सर्वाधिक स्वर्णपदक जित्ने इतिहास रच्न सफल भएका हुन् ।
फेल्प्स्ले आफ्नो सफलताको श्रेय तीन कुरालाई दिएका छन् । कल्पना, साहस र लगनशीलता । उनको सफलताको यति सहज र सटिक सूत्र सुन्दा हामी आश्चर्यमा पर्छाैं, तर यथार्थ यही हो । यस सूत्रलाई उनले कर्मबाट पुष्टि गरिसकेका छन् । फेल्प्स्ले यो अवस्थासम्म आइपुग्न १८ वर्षको मेहनत र समय खर्चेका छन् । उनी पाँच वर्षको उमेरदेखि पौडीमा तल्लीन थिए । नियमित अभ्यासले गर्दा उनको पैतालाको आकार लाम्चो भयो भने फोक्सोको अक्सिजन लिने क्षमता बढ्दै गयो । आफ्नो कल्पनालाई सार्थकता प्रदान गर्न साहस जुटाएका फेल्प्स् निरन्तर अभ्यासका कारणले सफल भए ।

साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट

Previous Post

एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा

Next Post

बालबालिका र वयस्कहरूमा ब्रेन ट्युमरको जोखिम बढ्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू
आर्थिक

आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

२८ जेष्ठ २०८३,
अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति
आर्थिक

मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

२८ जेष्ठ २०८३,
प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा
समाचार

प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

२८ जेष्ठ २०८३,
विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ
समाचार

विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

२८ जेष्ठ २०८३,
पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष
अन्तर्राष्ट्रिय

पाकिस्तानको मध्यस्थता प्रयास

२८ जेष्ठ २०८३,
इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग
फिचर-ब्यानर

इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

२८ जेष्ठ २०८३,
Load More
Next Post
बालबालिका र वयस्कहरूमा ब्रेन ट्युमरको जोखिम बढ्दै

बालबालिका र वयस्कहरूमा ब्रेन ट्युमरको जोखिम बढ्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In