एकदिन काले र गोरे खुसी हुँदै घरमा आएर दिदीलाई भनेछन्—
काले र गोरेः दिदी हामीले त आज राम्रो खेलेर स्कुलको पुरानो रेकर्ड नै तोडिदियौँ नि ।
दिदीः (रिसाउँदै) तिमीहरुको काम अरु के भो र ? घरको सामान जति तोडेर नभएर अब स्कुलको रेकर्ड नि तोड्यौ होइन मुर्दाहरु !
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट