• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

    नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

    नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्पिरिटपछि अर्को ठुलो फिल्म गुमाउदै दीपिका

metakhabar by metakhabar
२४ जेष्ठ २०८२,
0
स्पिरिटपछि अर्को ठुलो फिल्म गुमाउदै दीपिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बलिवुड निर्देशक सन्दीप रेड्डी वांगाको फिल्म ‘स्पिरिट’ छोडेर चर्चामा रहेकी अभिनेत्री दीपिका पादुकोणले अर्को फिल्म पनि गुमाउने भएकी छन् ।

दीपिकाले स्पिरिटबाट बाहिरिदा उनले ८ घण्टा कामात्र म गर्ने माग गरेको र निर्माता त्यसको लागि तयार नभएको बताइएको थियो । त्यसपछि बलिवुडमा आठ घण्टाको सिफ्टलाई लिएर बहस सुरु भएको छ र अहिले पनि चर्चा जारी रहेको छ । धेरैले दीपिकाको मागलाई समर्थन पनि गरे पनि फिल्मका निर्माता निर्देशक दीपिकाको विरुद्ध जान लागेको देखिएको छ ।

दीपिकाको यो अडान उनकै लागि महँगो साबित भइरहेको छ । स्पिरिटबाट बाहिरिएपछि दीपिका अब अर्को फिल्म कल्की-२ बाट पनि बाहिरिने भएकी छन् । भारतीय मिडियाहरुले कल्की २ बाट पनि दीपिका बाहिरिन सक्ने उल्लेख गरेका छन् । आमा बनेपछि, दीपिकाको काम गर्ने समय घटाउने मागले फिल्मको सेट र निर्माताहरूसँग द्वन्द्वको अवस्था सिर्जना गरिरहेको छ । यस कारण, अब ‘कल्की २’ का निर्माताहरूले दीपिकाको भूमिका घटाउने वा हटाउने विचार गरिरहेको रिपोर्टमा उल्लेख छ ।

‘कल्की २’ मा दीपिकासँगै प्रभास र अमिताभ बच्चन पनि मुख्य भूमिकामा रहेका छन् । कामको समयका कारण दीपिकाले छोडेको फिल्म ‘स्पिरिट’ मा प्रभास पनि मुख्य भूमिकामा छन्। अब दीपिका ‘कल्की २’ बाट बाहिरिने खतरामा छिन्, जसमा प्रभास पनि मुख्य भूमिकामा छन् ।

‘कल्की २८९८’ एडीमा दीपिका पादुकोणले ‘सुम’ नामकी गर्भवती महिलाको भूमिका निर्वाह गरेकी थिइन् । जसको अर्थ सुमती हो। दीपिकाको चरित्र सुमतीले जन्म दिने बच्चा पछि कल्की अवतार बन्ने विश्वास गरिने फिल्ममा देखाइएको थियो ।

Previous Post

नेपालगञ्जमा धुमधामले मनायो बकर इद

Next Post

सप्तरी-सिरहा सडकको नयाँ ट्रयाक खुल्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
फिचर-ब्यानर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

६ भदौ २०८३,
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आर्थिक

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

६ भदौ २०८३,
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै
खेलमैदान

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

६ भदौ २०८३,
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?
आर्थिक

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

६ भदौ २०८३,
देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न
समाचार

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

६ भदौ २०८३,
Load More
Next Post
सप्तरी-सिरहा सडकको नयाँ ट्रयाक खुल्दै

सप्तरी-सिरहा सडकको नयाँ ट्रयाक खुल्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In