• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ को धेरै आम्दानी

    ‘लालीबजार’ को धेरै आम्दानी

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘लालीबजार’ को धेरै आम्दानी

    ‘लालीबजार’ को धेरै आम्दानी

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२३ जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ २३ गते शुक्रबारको राशिफल

मेषः दिन सामान्य छ। खर्च बढ्नेछ। विपक्षीले मात्र प्रगति गरेको देख्नु पर्नेछ। घर परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

वृषः दिन सामान्य राम्रो छ। थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ। व्यापारमा फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। काममा जाँगर बढ्नेछ।

मिथुनः धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। आफ्नो कामको मूल्यांकन गर्न नसक्दा मन दुःखी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको सम्पत्तिमा गरेको लगानी डुब्ने जोखिम छ।

कर्कटः दिन राम्रो छ। जग्गाको कारोबारबाट फाइदा हुनेछ। परिवारमा नयाँ सदस्यको आगमन हुने योग छ। साथीसँग सहकार्यमा गरेको व्यापारबाट फाइदा हुने दिन छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ।

सिंहः रोजगारीको अवसर प्राप्त हुनेछ। परिवारको विवाद समाजमा सार्वजनिक हुने जोखिम छ। स्वास्थ्यमा ध्यान दिनुपर्नेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ।

कन्याः अरुको विवादले तपाईंलाई फाइदा हुनेछ। काममा परिवारको साथ मिल्नेछ। कामको बोझ घट्दै जाने देखिन्छ। धार्मिक व्यक्तिसँगको भेटले नयाँ योजना बनाउन सहयोग पुग्ने छ।

तुलाः दिन राम्रो छ। सम्पत्ति खर्च भए पनि इज्जत र प्रतिष्ठामा बढुवा हुनेछ। शिक्षामा गरेको मिहिनेतको मूल्यांकन हुनेछ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। परिवारमा रमाइलो घुमघामको योजना तय हुनेछ।

वृश्चिकः दिन सामान्य छ। खर्च बढ्ने भएकाले खर्च कटौती गर्नु उचित हुनेछ। गहिरो अध्ययनले व्यवहारमा निखारता आउने छ। विपक्षी साथीबाट सहयोगको संकेत मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः मनमा चिन्ता बढ्नेछ। उपलब्धि नहुने यात्रा हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुने छ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। राजनीतिक क्षेत्रमा फाइदा हुनेछ।

मकरः फलफूल र कृषिको व्यापारमा फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। महत्त्वपूर्ण कामको सुरुवात गर्ने दिन आएको छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ।

कुम्भः सञ्चित धन खर्च हुनेछ। रोगलाई सानो भनेर हेप्ने बानीले थप जोखिम बढ्नसक्छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ। धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ। सानो रकम भए पनि दान गर्दा फाइदा हुनेछ।

मीनः आज तपाईंलाई कामको बोझ थपिने छ। आम्दानीको बाटो पहिचान गर्न कठिन हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ मिल्नेछ। योजना बनाउँदा परिवारको सल्लाह लिएमा फाइदा हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

अन्नपूर्ण आधार शिविरलाई खेलकुदमार्फत प्रवर्द्धन गरिने

Next Post

देशका अधिकांश भागमा आज मौसम सफा रहने

metakhabar

metakhabar

सम्बन्धित खबर

‘लालीबजार’ को धेरै आम्दानी
मनोरञ्जन

‘लालीबजार’ को धेरै आम्दानी

३० असार २०८३,
रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा
फिचर-ब्यानर

रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

३० असार २०८३,
‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’
फिचर-ब्यानर

‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

३० असार २०८३,
चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
आर्थिक

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

३० असार २०८३,
हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी
आर्थिक

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

३० असार २०८३,
तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा
फिचर-ब्यानर

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

३० असार २०८३,
Load More
Next Post
देशका विभिन्न भागमा चट्याङसहित वर्षा, आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

देशका अधिकांश भागमा आज मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In