• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 19, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

    परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

    प्रधानमन्त्रीले दिए क्रिकेट टोलाीलाई बधाई

    निजामती सेवा विधेयकमा केही समय पर्खन प्रधानमन्त्री ओलीको आग्रह

    बारामा हत्या आरोपित ४ जना सार्बजनिक

    बारामा हत्या आरोपित ४ जना सार्बजनिक

    दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

    दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

    सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विश्व समुदायको एकताबद्ध प्रयास अरिहार्य’

metakhabar by metakhabar
२२ जेष्ठ २०८२,
0
‘जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विश्व समुदायको एकताबद्ध प्रयास अरिहार्य’
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २२ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री सुदन किरातीले मानव समुदायको साझा चुनौतीका रुपमा देखापरेको जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायको एकताबद्ध प्रयास अपरिहार्य रहेको बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्वीर प्रदर्शनको आज अवलोकनपछि उहाँले नेपालको एक्लो प्रयासले जलवायु परिवर्तनका कारण प्रकृतिमा आएको बदलाव सामना गर्न नसकिने र त्यसका लागि विश्व समुदायको साथ, सहकार्य आवश्यक भएको बताउनुभयो ।

“यो हाम्रो मात्रै तागतले हुँदैन, विश्व समुदायको चिन्ताको कुरा हो । तर मैले पर्यटन मन्त्री र सांसद्को जिम्मेवारीमा रहँदा भन्दै आएको छु, जलवायु परिवर्तनले ल्याएको सङ्कटलाई पनि पर्यटनको ‘स्किम’ बनाउनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले जलवायु परिवर्तनले विश्वमा पारिरहेको प्रभाव र त्यसबाट प्रत्यक्ष नेपालले भोगिरहेको चुनौतीबारे जानकारी दिन विगत र वर्तमानका तस्बीर प्रदर्शनीमा राख्न सुझाव दिनुभयो ।

नेता किरातीले भन्नुभयो, “संसारभर अहिले मान्छेले जलवायु परिवर्तन भयो त भनिरहेको अवस्था छ, तर त्यसको प्रत्यक्ष प्रभाव चाहीँ हिमालय क्षेत्रमा कसरी पर्दैछ, हिमालहरु कति वर्षमा काला पहाड भए, हिमताल कसरी फुट्दैछन्, यसका जोखिम के छन्, आउनुस् तपाईँहरु भन्ने होभने अध्ययनका निम्ति उनीहरु आउँछन् हाम्रा लागि त्यो पर्यटन हुन्छ ।” उहाँले प्रदर्शनीमा राखिएका तस्बिरहरु पर्यटनको ‘ब्राण्डिङ’ तथा सांस्कृतिक दस्तावेजका रुपमा रहेको बताउनुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सांसद किरातीलाई स्वागत गर्दैै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीबाट नेपालका हिमालको महत्व र तस्बीर प्रदर्शनीबारे जानकारी गराउनुभएको थियो । यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला र प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्वीर राखिएका छन् ।

Previous Post

नागरिकता विधेयकलाई यथाशीघ्र अघि बढाउनुपर्छ : गृहमन्त्री लेखक

Next Post

राजावादीको आन्दोलन अर्थहिन रहेको सभापति देउवाको भनाइ

metakhabar

metakhabar

सम्बन्धित खबर

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी
फिचर-ब्यानर

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

५ असार २०८२,
प्रधानमन्त्रीले दिए क्रिकेट टोलाीलाई बधाई
समाचार

निजामती सेवा विधेयकमा केही समय पर्खन प्रधानमन्त्री ओलीको आग्रह

५ असार २०८२,
बारामा हत्या आरोपित ४ जना सार्बजनिक
समाचार

बारामा हत्या आरोपित ४ जना सार्बजनिक

५ असार २०८२,
दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन
समाचार

दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

५ असार २०८२,
छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन
फिचर-ब्यानर

छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

५ असार २०८२,
सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै
फिचर-ब्यानर

सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

५ असार २०८२,
Load More
Next Post
राजावादीको आन्दोलन अर्थहिन रहेको सभापति देउवाको भनाइ

राजावादीको आन्दोलन अर्थहिन रहेको सभापति देउवाको भनाइ

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In