• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 16, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ

    सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ

    एघार महिनामा बयालिस हजार पर्यटकले गरे रसुवाको भ्रमण

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    खेलबाट स्वस्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल

    समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

    समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

    १० तस्बिरमा मौनी राय

    १० तस्बिरमा मौनी राय

    गुणात्मक पूर्वाधार निर्माणमा संसदीय निगरानी बढाउनुपर्नेमा जोड

    उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२१ जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ २१ गते बुधबारको राशिफल

मेषः दिन सामान्य राम्रो छ। साथीभाइको व्यवहार देखेर मन दुख्ने छ। स्वास्थ्यले साथ दिनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको व्यापारको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः बौद्धिक क्षमताको विकास हुनेछ। सञ्चित धन खर्च भए पनि इज्जतको बढुवा हुनेछ। विरोधको आवाज चर्को सुनिए पनि साथीभाइको साथ मिल्नेछ। शिक्षामा प्रगति हुनेछ।

कर्कटः सहकार्यमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षामा थप मिहिनेत आवश्यक पर्ने भएकाले धैर्य बन्नुपर्नेछ। राज्यको काममा गरेको लगानीबाट घाटा हुनेछ। हरेक काममा धेरै श्रम गर्नुपर्ने बाध्यता आइपर्न सक्छ।

सिंहः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। बौद्धिक व्यक्तिसँगको भेट र छलफलले मन शान्त बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कन्याः तपाईंको राशिमा चन्द्रमा पुगेकाले मन खुशी हुनेछ। राम्रो समाचार सुन्न पाइने छ। परिवारकै कारण कामको बोझ थपिने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ।

तुलाः राजनीतिक क्षेत्रमा घाटा हुनेछ। मिहिनेत गरे पनि फाइदा अरुले नै लिने जोखिम छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको समस्या बुझ्न नसक्दा मनमा चिन्ता बढ्नेछ।

वृश्चिकः दिन नै राम्रो छ। सञ्चित धन बढ्नेछ। लगानी गर्न हिम्मत गरेमा आम्दानी बढ्नेछ। रोगलाई सामान्य ठान्ने बानीले ठुलो जोखिम सिर्जना हुनसक्ने खतरा देखिन्छ। परिवारसँग रमाइलो घुमघामको तय हुनेछ।

धनुः आम्दानीका दृष्टिले तपाईंका लागि आजको दिन राम्र्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। तपाईंलाई कमजोर बनाएर विरोध गर्ने साथी धेरै भएकाले सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मकरः शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए निजी क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। भूमि सम्बन्धी कारोबारमा झुक्याउने साथीसँग सचेत बन्नु उचित हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

कुम्भः दिन सामान्य छ। अन्त्य साढेसाती दशाका कारण सञ्चित धन खर्च हुनेछ। परिणाम दुःखदायी भए पनि तपाईंको इज्जतमा कसैले प्रश्न गर्न सक्दैन। संकटमा परिवारसँग सल्लाह लिनु उपयुक्त हुन्छ।

मीनः मध्य साढेसाती दशा भएकाले आफूले आफैंलाई बुझ्नुपर्ने समय आएको छ। धार्मिक कार्यमा सहभागी भएर मात्र अन्य कामको सुरुवात गर्नु उचित हुनेछ। संकटमा परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

– सूर्यनाथ लुइटेल

Previous Post

डेनिस लगानी बढाउन सकिने सम्भावना छः राजदूत क्रिस्टेन

Next Post

कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

metakhabar

metakhabar

सम्बन्धित खबर

सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ
आर्थिक

सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ

२ असार २०८२,
आर्थिक

एघार महिनामा बयालिस हजार पर्यटकले गरे रसुवाको भ्रमण

२ असार २०८२,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आवाज

खेलबाट स्वस्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल

२ असार २०८२,
समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान
आवाज

समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

२ असार २०८२,
१० तस्बिरमा मौनी राय
मनोरञ्जन

१० तस्बिरमा मौनी राय

२ असार २०८२,
गुणात्मक पूर्वाधार निर्माणमा संसदीय निगरानी बढाउनुपर्नेमा जोड
आवाज

उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी

२ असार २०८२,
Load More
Next Post
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In