• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१९ जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ १९ गते सोमबारको राशिफल

मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। सहकार्यमा गरेको कामबाट सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृष : दिन सामान्य छ। राज्यका तर्फबाट भय र त्रास बढ्नेछ। काम गर्दा सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। सहकार्य गरेर अगाडि बढ्नुपर्ने छ। मिहिनेतको फल प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। मन अशान्त बन्ने जोखिम छ। काममा अवरोध हुनेछ।

कर्कट : धनलक्ष्मी योग परेको छ। सोचेको राम्रो काम बन्नेछ। व्यापारमा नाफा हुनेछ। धन आर्जन हुने देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : तपाईंको राशिमा चन्द्रमा आएकाले मन प्रशन्न हुनेछ। योजना अनुसार मिहिनेत गरेमा काम बन्नेछ। लामो यात्रा नगर्नु उचित होला। आम्दानीका लागि ठुलो मिहिनेत गर्नुपर्ने दिन छ।

कन्या : आज तपाईंको खर्च बढ्नेछ। जिम्मेवारी थपिने छ। मन अशान्त हुने जोखिम छ। मिहिनेत गरेमा व्यापारमा फाइदा हुनेछ। सोचेको काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर हुने देखिन्छ।

तुला : आम्दानी बढ्ने योग छ। लामो समयदेखि खोजेको आम्दानीका स्रोत पत्ता लाग्नेछ। काममा भने मिहिनेत आवश्यक देखिन्छ। शिक्षाको क्षेत्रमा अझ श्रम गर्नुपर्ने योग छ।

वृश्चिक : दिन सामान्य छ। एकमाथि अर्को काम थपिएर झन्झट बढ्नेछ। राज्यको माथिल्लो तहको त्रास बढ्नेछ। धेरै अवरोध भए पनि परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीभाइले साथ दिनेछन्।

धनु : दिन राम्र्रो छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो छ। संकटमा साथीले साथ दिनेछन्। आम्दानीका स्रोत बढ्ने योग छ। परिवारको साथ र सहयोगले मनमा उत्साह बढ्नेछ।

मकर : दिन सहज छ। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। धन सञ्चित गर्ने समय छ। साथीसँगको सहकार्यमा गरेको काम सफल बन्ला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन समस्यापूर्ण भएकाले आज तपाईंले परिवारको साथ लिएर अगाडि बढ्नुपर्ने छ। विपक्षीले सताउने भएकाले सचेत भएर काम गर्नुपर्नेछ। हरेक ठाउँमा अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने बाध्यता आइलाग्नेछ।

मीन : दिन सामान्य छ। आफन्तले सहयोग भन्दा असहयोग बढी गर्नेछन्। शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ। थोरै बोलेर गरेको काम सफल बन्नेछ। छोटो तर रमाइलो यात्रा हुनेछ।

ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता

Next Post

पश्चिमी र स्थानीयसहित मनसुनी वायुको प्रभावले यी क्षेत्रमा हुनेछ वर्षा

metakhabar

metakhabar

सम्बन्धित खबर

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

११ असार २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
Load More
Next Post

पश्चिमी र स्थानीयसहित मनसुनी वायुको प्रभावले यी क्षेत्रमा हुनेछ वर्षा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In