• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आज कहाँ-कहाँ हुनेछ वर्षा ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

    अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

    अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लहानमा धमाधम ‘ओभरपास’ निर्माण: तोकिएको समयमै सम्पन्न गर्न तीव्र तयारी

metakhabar by metakhabar
१७ जेष्ठ २०८२,
0
लहानमा धमाधम ‘ओभरपास’ निर्माण: तोकिएको समयमै सम्पन्न गर्न तीव्र तयारी

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर–कमला सडकखण्ड विस्तार तथा स्तरोन्नतिको क्रममा सिरहाको लहानस्थित मुख्य चोकमा निर्माणाधीन ‘ओभरपास’ । कञ्चनपुर–कमला चार लेनको सडक विस्तार तथा स्तरोन्नतिको ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुप’ले ‘ओभरपास’ बनाउन सुरु गरेको हो । तस्बिर ः सुदिप राउत ÷रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा। पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तार परियोजनाका क्रममा सिरहाको लहानमा ‘ओभरपास’ निर्माण कार्य द्रुत गतिमा अघि बढेको छ। निर्माणको जिम्मा लिएको ‘चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुप’ ले आगामी २०२५ डिसेम्बर ३१ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको बताएको छ।

निर्माणको प्रगति र प्राविधिक विवरण
कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड (सिराहा) तर्फका प्राविधिक शाखाका सूचना अधिकारी तथा इञ्जिनियर सरोज कोइरालाले जानकारी दिएअनुसार, हालसम्म ‘ओभरपास’ निर्माणका लागि २६ मध्ये १४ वटा पायल (स्तम्भको आधार) जमिनको सतहमा राख्ने काम सकिएको छ।

“निर्धारित समयमा निर्माण सम्पन्न गर्ने उद्देश्यसहित आवश्यक उपकरणसहित बिहानदेखि रातिसम्मै काम भइरहेको छ,” इञ्जिनियर कोइरालाले बताए। ओभरपासको कुल लम्बाइ ५५० मिटर हुनेछ भने यसको ‘ग्राउन्ड क्लियरेन्स’ अन्तर्राष्ट्रिय मापदण्डअनुसार छ मिटर रहनेछ।

अन्य संरचना र चुनौती
लहानबाहेक मिर्चैया चोकमा पनि ‘ओभरपास’ निर्माण सुरु गरिएको छ। यसै सडकखण्डअन्तर्गत लहानमा पाँचवटा ‘अन्डरपास’ (भूमिगत मार्ग) निर्माण सम्पन्न भइसकेका छन्। तर, इन्जिनियर कोइरालाका अनुसार, विवादका कारण गोलबजारमा निर्माण गरिनुपर्ने दुईवटा ‘अन्डरपास’ को काम भने अझै सुरु हुन सकेको छैन।

परियोजनाको समग्र अवस्था र लागत
निर्माण कम्पनीले सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमलासम्मको ८६.८३ किलोमिटर सडकमध्ये मध्यपश्चिम खण्ड (सिरहा) तर्फ बलान नदीदेखि कमलासम्म ४७ किलोमिटर सडकको निर्माण प्रगति साढे ६२ प्रतिशत पूरा भएको जनाएको छ। यता, पूर्व खण्ड कञ्चनपुरदेखि कुशहवा (सप्तरी) तर्फ ३९ किलोमिटर सडकको निर्माण प्रगति ५७ प्रतिशत पूरा भएको कम्पनीले बताएको छ। आयोजनाको कुल लागत रु १५ अर्ब ६६ करोड ४४ हजार ९८३ रहेको छ।

यो परियोजना सन् २०२० अक्टोबर २९ देखि तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ ले ठेक्का लिएको थियो। निर्धारित समयमा काम नसकिएपछि पहिलोपटक २०२४ डिसेम्बर २८ सम्म म्याद थप गरिएको थियो। यद्यपि, थपिएको समयमा पनि निर्माणसम्पन्न नभएपछि अन्तिम पटकका लागि २०२५ डिसेम्बर ३१ सम्म म्याद थप गरिएको छ।

Previous Post

कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध

Next Post

राजा ल्याएरै छाड्ने राजावादीको दाबी, तनावमा नेता

metakhabar

metakhabar

सम्बन्धित खबर

सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
फिचर-ब्यानर

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

९ असार २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

आज कहाँ-कहाँ हुनेछ वर्षा ?

९ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

९ असार २०८३,
ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

९ असार २०८३,
अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

९ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

९ असार २०८३,
Load More
Next Post
राजा ल्याएरै छाड्ने राजावादीको दाबी, तनावमा नेता

राजा ल्याएरै छाड्ने राजावादीको दाबी, तनावमा नेता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In