• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 19, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्रीले दिए क्रिकेट टोलाीलाई बधाई

    निजामती सेवा विधेयकमा केही समय पर्खन प्रधानमन्त्री ओलीको आग्रह

    बारामा हत्या आरोपित ४ जना सार्बजनिक

    बारामा हत्या आरोपित ४ जना सार्बजनिक

    दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

    दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

    सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

    बुटवल–नारायणघाट सडक ढिलाइले सौराहाको पर्यटन प्रभावित

    वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१७ जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ १७ गते शनिबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः आज तपाईंका लागि दिन सामान्य छ। हरेक काममा धेरै मिहिनेत गर्नुपर्नेछ लगानीका क्षेत्रमा धन फस्ने जोखिम छ। हरेक काममा धैर्य बन्नुपर्नेछ। संकटमा परिवारको भने साथ र सहयोग मिल्नेछ।

वृषः आज तपाईंका लागि दिन कठिन छ। हातमा आइसकेको सम्पत्ति गुम्ने खतरा छ। विपक्षीको अवरोधले काम नबन्ने जोखिम छ। शिक्षाको क्षेत्रमा धेरै मिहिनेत गर्दा मात्र सफलता मिल्नेछ।

मिथुनः दिन धेरै राम्रो छ। सोचेको काम बन्दा मन शान्त बन्नेछ। शिक्षामा प्रगति हुनेछ। व्यापारमा नाफा होला। परिवारको साथमा हरेक काम सफल बन्ने योग रहेको छ।

कर्कटः महत्त्वपूर्ण अवसर प्राप्त हुनेछन्। नियमित काममा थप मिहिनेत गर्नु उचित हुनेछ। कृषि क्षेत्रको व्यापारबाट नाफा होला। साथीको सहयोगले तपाईंको काम सहजै बन्नेछ।

सिंहः दिन सामान्य छ। हरेक क्षेत्रमा संघर्ष गर्नुपर्नेछ। परिवारलाई विश्वास गर्दा असहयोग हुनेछ। प्रेमे सम्बन्धमा खटपटी बढ्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्ने देखिन्छ।

कन्याः आज तपाईंमाथि व्यावहारिक बोझ थपिने छ। जतिसुकै मिहिनेत गरे पनि तपाईंको कामको आलोचना हुनेछ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ।

तुलाः दिन धेरै राम्रो छ। सोचेको काम बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल मिल्नेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। साथीभाइसँग घुमघामको अवसर मिल्नेछ।

वृश्चिकः कामको तनाव बढ्नेछ। पारिवारिक जिम्मेवारी थपिने छ। महत्त्वपूर्ण उपलब्धिका लागि धेरै मिहिनेत गर्नु उचित हुनेछ। लामो समयदेखिको प्रतिक्षाको फल प्राप्त हुनेछ।

धनुः अनावश्यक यात्राले खर्च बढ्नेछ। सञ्चित धनको सुरक्षा गर्नुपर्ने दिन छ। राज्यबाट नै त्रास बढ्नेछ। व्यापारमा घाटा हुनेछ। संकटमा परिवारको साथ र सहयोग भने प्राप्त हुनेछ।

मकरः तपाईंका लागि आजको दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। परिवारसँग घुमघामको अवसर प्राप्त होला। आफन्तसँगको भेटले मनमा ऊर्जा मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः आज तपाईंको सञ्चित धन खर्च हुनेछ। यात्रा नगर्नु नै राम्रो हुन्छ। व्यापारमा नाफा कमाउन थप मिहिनेत गर्नु आवश्यक छ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ।

मीनः आफन्त रुष्ट हुनेछन्। मन अशान्त बन्नेछ। सम्पत्तिका पछाडि लाग्दा इज्जत र इमेज बिग्रिने जोखिम हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

Previous Post

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

Next Post

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रधानमन्त्रीले दिए क्रिकेट टोलाीलाई बधाई
समाचार

निजामती सेवा विधेयकमा केही समय पर्खन प्रधानमन्त्री ओलीको आग्रह

५ असार २०८२,
बारामा हत्या आरोपित ४ जना सार्बजनिक
समाचार

बारामा हत्या आरोपित ४ जना सार्बजनिक

५ असार २०८२,
दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन
समाचार

दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

५ असार २०८२,
छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन
फिचर-ब्यानर

छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

५ असार २०८२,
सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै
फिचर-ब्यानर

सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

५ असार २०८२,
बुटवल–नारायणघाट सडक ढिलाइले सौराहाको पर्यटन प्रभावित
फिचर-ब्यानर

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

५ असार २०८२,
Load More
Next Post

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In