• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मन्दिरको जग्गा अतिक्रमण गरी बनाइयो महल

metakhabar by metakhabar
१४ जेष्ठ २०८२,
0
मन्दिरको जग्गा अतिक्रमण गरी बनाइयो महल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाङ  । दाङ तुलसीपुर बजारभित्र तुलसी बोर्डिङ चोकदेखि पूर्वतिर ठूला–ठूला घर छन्। ती घर आफ्नै जग्गामा बनेका हुन्, भन्ने लाग्ला। होइन, चार-पाँच फ्लाइटका ती घर त मन्दिरको नामको जग्गामा बनेका घर हुन्।

तुलसीपुर उपमहानगरपालिका–५ स्थित सिद्ध रत्ननाथ मन्दिरको जग्गा १० कठ्ठा हो। तर, त्यो जग्गा मन्दिरले उपभाग गर्न पाएको छैन। मन्दिरले अहिले तीन कठ्ठा मात्रै जग्गा भोगचलन गर्दै आएको छ। बाँकी सबै जग्गा अतिक्रमणमा परेको छ। गुठीअन्तर्गत रहेको उक्त मन्दिरको जग्गामा चार–पाँच तले घर निर्माण भएको मन्दिरका संरक्षक तेजनाथ योगीले बताए।

‘ठूला–ठूला घरहरु बनेका छन्, ती घर हटाउन सकिएको छैन, हामीलाई जग्गा नभएर हैरान छ’, उनले भने, ‘हाम्रो जग्गा फिर्ता ल्याउन कोही पनि निकायले पहल गरेको छैन।’ अहिलेको तुलसी बोर्डिङ चोक नजिक पहिला मन्दिर थियो। पछि यता सारियो। त्यो हुँदा अहिले उक्त क्षेत्र अतिक्रमणको चपेटामा परेको संरक्षक योगीको भनाइ छ। त्यहाँ १५-२० घर बनेका छन्।

मन्दिरकै जग्गामा बनेका घरमा मन्दिरलाई जग्गावापतको भाडा दिए पनि सहज हुने वा एउटारएउटा सटर दिए पनि सहज हुने उहाँको तर्क छ। त्यसका लागि पहल गर्ने गरी अगाडि बढाइएको संरक्षक योगीको भनाइ छ। त्यसका लागि अब सम्बन्धित निकायमा माग गर्नेतर्फ आफूहरुले सोच बनाएको उनले बताए।

मन्दिरको जग्गा भए पनि सबै अतिक्रमणमा पर्दा अहिले सभाहल कहाँ बनाउने भन्नेमा अन्योल छ। केही दिन अघि सप्ताह लगाइएको मन्दिरले सभाहल बनाउने योजना बनाएको छ। अहिले मन्दिरदेखि उत्तरतिर केही जग्गा भए पनि त्यति जग्गाले मात्रै पुग्ने अवस्था नहुँदा समस्या भएको छ।

मन्दिरको जग्गा सार्वजनिक भएकाले त्यसलाई फिर्ता ल्याउन सरकारले साथ दिनुपर्ने संरक्षक योगीले बताए। बजार विस्तारका क्रममा अतिक्रमण गरेर त्यो जग्गामा घर बनाइएका हुन्। अहिले ती जग्गामा बनेका घरमा ठूला-ठूला व्यवसाय सञ्चालनमा छन्। विभिन्न सरकारी तथा गुठीको जग्गा अतिक्रमणमा परिरहेको अवस्थामा तुलसीपुरस्थित मन्दिरको जग्गा यसरी अतिक्रमणमा परेको हो।

सांकेतिक फोटो

Previous Post

आज संसदमा सरगर्मी: आर्थिक सर्वेक्षणदेखि विभिन्न विधेयकमाथि छलफल हुँदै

Next Post

संस्थापक महानिरीक्षक श्रेष्ठको शालिक अनावरण

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
संस्थापक महानिरीक्षक श्रेष्ठको शालिक अनावरण

संस्थापक महानिरीक्षक श्रेष्ठको शालिक अनावरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In