• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

संयुक्त सुरक्षा सतर्कता : नेपाल–भारत सीमा क्षेत्रमा आतंकवादी खोजीमा अपरेसन

metakhabar by metakhabar
१२ जेष्ठ २०८२,
0
संयुक्त सुरक्षा सतर्कता : नेपाल–भारत सीमा क्षेत्रमा आतंकवादी खोजीमा अपरेसन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा पाकिस्तानी आतंकवादीहरूको आशंकित गतिविधिलाई लिएर दुबै देशका सुरक्षाकर्मीले संयुक्त रूपमा सीमा गस्ती र निगरानी अभियान चलाएका छन्।

भारतले नेपालको भूभागमा आतंकवादी गतिविधि हुनसक्ने सूचना पाएको दाबी गरेपछि गएको शुक्रबार दुवै देशका सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा सशक्त संयुक्त गस्ती गरेका हुन्। इन्डिया टुडेको समाचार अनुसार, भारतको सशस्त्र सीमा बल ९एसएसबी० र नेपालको सशस्त्र प्रहरी बल ९एपीएफ० ले ‘नो म्यान्स ल्यान्ड’ भनिने घना जंगल क्षेत्रमा संयुक्त खोजी तथा निगरानी अभियान सञ्चालन गरेका हुन्।

एसएसबीका कमान्डेन्ट गंगा सिंहले इन्डिया टुडेसँगको कुराकानीमा नेपाल–भारतबीचको सुरक्षा समन्वय बलियो हुँदै गएको बताएका छन्। “हामी हरेक महिना समन्वय बैठक गर्छौं। नेपाली सशस्त्र प्रहरी बलसँग हाम्रो सम्बन्ध सुदृढ छ,” उनले भने। “दुवै देशका सुरक्षाकर्मी मिलेर आतंकवादविरुद्ध मोर्चाबन्दी गरिरहेका छौं।”

सिंहका अनुसार नेपालगन्ज क्षेत्रमा एउटा इस्लामिक संगठन सक्रिय रहेको र त्यहाँ पाकिस्तानी नागरिकहरू विशेष कार्यक्रमका लागि आउने गरेका सूचनाहरू प्राप्त भएका छन्। यस्ता सूचनालाई आधार मान्दै एसएसबी र एपीएफले संयुक्त रूपमा अनुसन्धान र निगरानी कार्य तीव्र पारेका छन्।

पछिल्लो समय अयोध्या क्षेत्रमा आतंकवादी हमलाको सम्भावनाबारे चर्चा चलिरहेका बेला सीमा क्षेत्रमा सतर्कता अझ बढाइएको हो। सिंहका अनुसार, “पाकिस्तानी आतंककारीहरू कुनै पनि स्थानलाई निशाना बनाउन सक्छन्, त्यसैले हामी सबै संभावनाको अध्ययन गरिरहेका छौं।”

नेपाल–भारतबीच करिब १,७०० किलोमिटर लामो खुला सीमा रहेको छ, जसले गर्दा सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती थपिने गरेको छ। एसएसबीले सीमामा निगरानी टावरमार्फत कडाइका साथ हेरचाह गरिरहेको र हतियारसहितका संकटलाई समेत सामना गर्न तयार रहेको जनाएको छ। सो अभियानले दुवै देशबीचको सुरक्षा सहकार्यलाई थप मजबुत बनाएको सुरक्षा स्रोतहरूले जनाएका छन्।

Previous Post

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशकै पहिलो

Next Post

बर्खा लाग्यो : डरै डरमा मनाङका माटाका घर

metakhabar

metakhabar

सम्बन्धित खबर

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
Load More
Next Post
बर्खा लाग्यो : डरै डरमा मनाङका माटाका घर

बर्खा लाग्यो : डरै डरमा मनाङका माटाका घर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In