• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

    आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

    कामपामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ विस्तार गरिँदै

    कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर

    भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो

    भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो

    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
११ जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ ११ गते आइतबारको राशिफल

मेषः दिन राम्रो छ। साथीको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो रहेको छ। राजनीतिक क्षेत्रमा इज्जत राख्नका लागि सम्पत्ति खर्च गर्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः धन खर्च भए पनि उचित ठाउँमा भएको लगानी उठ्नेछ। धार्मिक र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। विपक्षी साथीबाट तपाईंको प्रशंसा हुनेछ। स्वादेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुनः मन प्रशन्न रहनेछ। पद र प्रतिष्ठाका लागि तपाईंले गरेको खर्चको सदुपयोग हुनेछ। नेतृत्वलाई हातमा लिएर काम गर्न सकिनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

कर्कटः तपाईंको बोलीले साथी टाढा हुनेछन्। पैतृक सम्पत्तिको आडमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

सिंहः दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको मूल्यांकन हुनेछ। उत्तरको लामो एकल यात्रा नगर्नु उचित हुनेछ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। शनिको प्रभाव कम गर्न दान गरेर दिनको सुरुवात गर्नुपर्नेछ।

कन्याः दिन सामान्य छ। तपाईंमाथि पारिवारिक बोझ थपिनेछ। स्वास्थ्यमा सुधार हुनेछ। मनमा शान्ति मिल्नेछ। आफन्त असन्तुष्ट हुने जोखिम छ। राज्यको तर्फबाट भय र त्रास बढ्नेछ।

तुलाः दिन राम्रो छ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। सन्तान सुख मिल्नेछ। ठुलो काममा हात हाल्न हिम्मत गर्नुपर्नेछ। धार्मिक क्षेत्रमा आस्था बढ्नेछ।

वृश्चिकः खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा लगानीका लागि हौसला बढ्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। राज्यको तर्फबाट सेवाका अवसर मिल्नेछ। गुरुको प्रश्नको भने सामना गर्नुपर्नेछ।

धनुः दिन राम्रो छ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। शिक्षाका क्षेत्रमा प्रगति हुनेछ। विपक्षीको आलोचनाको भने सामना गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः व्यवहारिक चुनौतीको सामना गर्नुपर्ने दिन छ। शिक्षा क्षेत्रको अल्पज्ञानले समस्या बढ्नेछ। विपक्षी साथीले साथ दिनेछन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भः धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा गरेको अध्ययनको मूल्यांकन हुनेछ। स्वास्थ्यमा समस्या हुनेछ। खानपानमा विशेष ध्यान दिनुपर्ने समय छ। शनिदेव गलत ठाउँमा भए ठुलो क्षति हुने जोखिम रहेको छ।

मीनः आज बलले भन्दा बुद्धिले काम गर्नुपर्ने दिन छ। चुनौतीको बोझ बढ्नेछ। सहकर्मीसँग सल्लाह गरेर सुरुवात गरेको कामले फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर सुरु गरेको काममा सफलता मिल्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

‘उच्चपदस्थ कर्मचारीहरूलाई दुई वर्ष ‘कुलिङ पिरियड’मा राख्ने व्यवस्था आवश्यक छ’

Next Post

मादी नदी जिप दुर्घटना: मृतक तीन जनाको सनाखत

metakhabar

metakhabar

सम्बन्धित खबर

आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
आवाज

आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

५ असार २०८३,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
आवाज

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

५ असार २०८३,
कामपामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ विस्तार गरिँदै
आर्थिक

कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर

५ असार २०८३,
भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो
फिचर-ब्यानर

भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो

५ असार २०८३,
पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आर्थिक

पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

५ असार २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

५ असार २०८३,
Load More
Next Post
मादी नदी जिप दुर्घटना: मृतक तीन जनाको सनाखत

मादी नदी जिप दुर्घटना: मृतक तीन जनाको सनाखत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In