• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सूचना प्रविधिमा महिलाहरूको समान पहुँच हुनुपर्नेमा सरोकारवालाहरुको जोड

metakhabar by metakhabar
९ जेष्ठ २०८२,
0
सूचना प्रविधिमा महिलाहरूको समान पहुँच हुनुपर्नेमा सरोकारवालाहरुको जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। विश्वव्यापी रूपमा विस्तार भइरहेको अत्याधुनिक सूचना प्रविधिमा किशोरी तथा महिलाहरूको समान पहुँच हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरण र अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घले आज ललितपुरमा आयोजना गरेको ‘गर्ल इन आइसिटी सम्मेलन’ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सरकारले सबै किशोरी तथा महिलाहरूमा प्रविधिको पहुँच पुर्‍याउने गरी काम गरिरहेको बताइन्।

सचिव अर्यालले पुरुषहरूको तुलनामा किशोरी तथा महिलाहरू प्रविधिको क्षेत्रमा पछि परेकाले उनीहरूलाई प्रविधिको पहुँच र प्रयोगमा प्रोत्साहन गर्ने गरी विशेष कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराइन्।

समारोहमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष उपेन्द्र भण्डारीले सरकारले विद्यालय तहदेखि नै बालिकाहरूलाई सूचना प्रविधिमा अभ्यस्त हुने गरी कार्यक्रम गरिनुपर्नेमा जोड दिए।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव अनिता निरौलाले सूचना प्रविधिमा समावेशी पहुँच पुर्‍याउनुपर्नेमा जोड दिइन्।

यस अवसरमा युनेस्को र अन्तर्राष्ट्रिय दूरसञ्चार संघका प्रतिनिधिले बालिकाहरूमा सूचना प्रविधिमा पहुँच पुर्‍याउने सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यास बारे अनुभव प्रस्तुत गरे।

Previous Post

नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको जिम्मेवारी हेरफेर

Next Post

बजेटमा सपनाको प्रोजक्ट चाहिएको छैन–रवि सिंह

metakhabar

metakhabar

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
बजेटमा सपनाको प्रोजक्ट चाहिएको छैन–रवि सिंह

बजेटमा सपनाको प्रोजक्ट चाहिएको छैन–रवि सिंह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In