• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 19, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दीगो आर्थिक वृद्धिमार्फत गरिबी निवारण बजेटको उद्देश्य

    आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल

    ‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…

    ‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…

    राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म

    राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म

    दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !

    दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !

    पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

    पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

    गर्मीमा लिची किन खाने? जान्नुहोस् यी ७ अद्भुत फाइदाहरू

    गर्मीमा लिची किन खाने? जान्नुहोस् यी ७ अद्भुत फाइदाहरू

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बैतडीमा रेबिजविरुद्ध खोपको चरम अभाव

metakhabar by metakhabar
४ जेष्ठ २०८२,
0
बैतडीमा रेबिजविरुद्ध खोपको चरम अभाव
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बैतडी। जिल्लामा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा सेवाग्राहीहरू ठूलो समस्यामा परेका छन्। खोप लगाउनका लागि उनीहरू जिल्लाबाहिर जान बाध्य भएका छन्। जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार गत तीन हप्तादेखि अस्पतालमा रेबिजविरुद्धको खोप उपलब्ध छैन। यस विषयमा प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराउँदासमेत हालसम्म खोप आइपुगेको छैन। उनले भने, “गत तीन हप्तादेखि यहाँ रेबिजविरुद्धको खोपको अभाव रहेको छ। खोप अभावबारे प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराइसकेका छौँ।”

जिल्लाका तीन स्थानमा रेबिजविरुद्धको खोप दिइने व्यवस्था छ। सदरमुकामस्थित जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट यो खोप प्रदान गरिन्छ। तर पछिल्लो समय जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रहरूमा खोपको अभाव भएकाले जनावरले टोकेर आउने बिरामीहरू जिल्ला बाहिर जान बाध्य भएका हुन्।

कुनै पनि जनावरले टोकेमा एक जना व्यक्तिले तीन मात्रा रेबिजविरुद्धको खोप लगाउनुपर्ने हुन्छ। तर खोपको अभावमा त्यस्ता व्यक्तिहरूलाई रित्तो हात फर्काउनुपरेको छ। कुकुर, बिरालोलगायत घरपालुवा जनावर र स्याल, ब्वाँसोजस्ता जङ्गली जनावरले टोकेमा रेबिजविरुद्धको खोप अनिवार्य लगाउनुपर्छ।

रेबिज भाइरसबाट लाग्ने एक खतरनाक रोग हो। यो मुख्यतया जनावरमा लाग्ने रोग भए पनि सङ्क्रमित जनावरबाट मानिसमा पनि सर्छ। यो भाइरस सङ्क्रमित जनावरको र्यालमा रहन्छ र जब जनावरले मानिसलाई टोक्छ, तब भाइरस मानिसको शरीरमा प्रवेश गर्छ। सङ्क्रमित र्यालले कसैको आँखा, मुख वा खुला घाउबाट पनि सङ्क्रमण हुन सक्ने सम्भावना हुन्छ।

रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने जस्ता लक्षणहरू देखिन्छन्। त्यस्तै, पानी र हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउने जस्ता समस्याहरू पनि देखा पर्छन्। रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउहरू पनि देखिन सक्छन् र यो रोग अन्य मानिसमा पनि सर्न सक्छ। रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा असह्य दुख्ने गर्छ। रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ। रेबिजका कारण हृदयाघात र अन्ततः मृत्यु पनि हुन सक्छ।

Previous Post

एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी

Next Post

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

metakhabar

metakhabar

सम्बन्धित खबर

दीगो आर्थिक वृद्धिमार्फत गरिबी निवारण बजेटको उद्देश्य
आर्थिक

आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल

५ असार २०८२,
‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…
मनोरञ्जन

‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…

५ असार २०८२,
राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म
आर्थिक

राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म

५ असार २०८२,
दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !
जीवन शैली

दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !

५ असार २०८२,
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ
आर्थिक

पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

५ असार २०८२,
गर्मीमा लिची किन खाने? जान्नुहोस् यी ७ अद्भुत फाइदाहरू
जीवन शैली

गर्मीमा लिची किन खाने? जान्नुहोस् यी ७ अद्भुत फाइदाहरू

५ असार २०८२,
Load More
Next Post
प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ : सांसद पुन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In