• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

    आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

    स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकाको न्यू जर्सी, ओहायो राज्यद्वारा चिनियाँ एप टिकटक प्रतिबन्ध

by
३० पुस २०७९,
0
अफगानिस्तानमा टिकटक प्रयोगमा प्रतिवन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वाशिंगटन— अमेरिकाको न्यू जर्सी र ओहायो राज्यले सरकारी स्वामित्वमा रहेका र व्यवस्थित यन्त्रहरूमा लोकप्रिय भिडियो एप टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएका छन् । न्यु जर्सीका गभर्नर फिल मर्फीले चिनियाँ प्रविधि समूह बाइटडान्सको स्वामित्वमा रहेको छोटो(भिडियो एपलाई राज्यका उपकरणहरूबाट प्रतिबन्ध लगाएको बताएका छन् । मर्फीले राष्ट्रिय सुरक्षालाई ध्यान दिँदै टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताए । यस्तै, ओहायोका गभर्नर माइक डेवाइनले राष्ट्रिय तथा साइबर सुरक्षालाई ध्यानमा राख्दै टिकटक माथि प्रतिबन्ध लगाएको बताए ।

अमेरिकी एफबीआई निर्देशक क्रिस्टोफर रेले नोभेम्बरमा यसले राष्ट्रिय सुरक्षा जोखिम खडा गरेको बताएपछि सरकारी उपकरणहरूबाट टिकटकलाई प्रतिबन्ध लगाउने कामको सुरुवात भएको थियो । एफबीआईले चिनियाँ सरकारले प्रयोगकर्ताहरूलाई प्रभाव पार्न वा तिनीहरूको उपकरणहरू नियन्त्रण गर्न एप प्रयोग गर्न सक्ने तर्फ सर्तकता देखाएको थियो।

यद्यपी, तीन वर्षदेखि टिकटकले वाशिंगटनलाई विश्वास दिलाउन खोजिरहेको छ । टिकटकले अमेरिकी नागरिकहरूको व्यक्तिगत डेटा पहुँच गर्न सकिँदैन र यसको सामग्रीलाई चीनको कम्युनिष्ट पार्टी वा बेइजिङको प्रभावमा रहेको अन्य कुनै निकायको हेर्न सक्दैनन् भनेर विश्वास दिलाउन प्रयत्नरत रहेको छ ।

Previous Post

चीनद्वारा अमु दर्या बाट तेल निकाल्न तालिवानसँग सम्झौता, कमजोर छिमेकी माथि चरम शोषण

Next Post

सिमा क्षेत्रमा शान्ति भएमात्र चीनसँगको सम्बन्ध सुधार हुने भारतकाे अडान

सम्बन्धित खबर

कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

३१ साउन २०८३,
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
जीवन शैली

स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

३१ साउन २०८३,
भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा
अन्तर्राष्ट्रिय

भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

३१ साउन २०८३,
भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

३१ साउन २०८३,
उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन
आर्थिक

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

३१ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

३१ साउन २०८३,
Load More
Next Post
सिमा क्षेत्रमा शान्ति भएमात्र चीनसँगको सम्बन्ध सुधार हुने भारतकाे अडान

सिमा क्षेत्रमा शान्ति भएमात्र चीनसँगको सम्बन्ध सुधार हुने भारतकाे अडान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In