• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डेडिकेटेड र ट्रंक लाइनका विद्युत बक्यौता तिर्ने समय पुनः थप, जेठ मसान्तसम्म अवसर

metakhabar by metakhabar
३० बैशाख २०८२,
0
डेडिकेटेड र ट्रंक लाइनका विद्युत बक्यौता तिर्ने समय पुनः थप, जेठ मसान्तसम्म अवसर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी विद्युत महसुल नतिर्ने उद्योगीलाई पुनः अवसर दिँदै प्रशासकीय पुनरावेदनका लागि सूचना जारी गरेको छ।

मंगलबार प्राधिकरणले सूचना जारी गर्दै प्रशासकीय पुनरावेदनका लागि उद्योगीहरूलाई आगामी जेठ मसान्तसम्मको समय सीमा तोकेको छ। प्राधिकरणको सञ्चालक समितिको वैशाख २१ गते बसेको बैठकले म्याद थप्ने निर्णय गरेको हो। यसअघि वैशाख २६ गते पनि यस्तै सूचना प्रकाशित गरिएको थियो।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत बिजुली प्रयोग गरेर महसुल नतिर्ने ग्राहकहरूले प्रशासकीय पुनरावेदनका लागि निवेदन दिन सक्ने जनाएको छ। सो अवधिको बक्यौता भुक्तानी गर्न वा सो बराबरको रकमको एक वर्षे म्याद रहेको क वर्गको बैंक ग्यारेन्टी धरौटी बुझाएर पुनरावेदन प्रक्रियामा सहभागी हुन उद्योगीहरूलाई आग्रह गरिएको छ।

प्राधिकरणले बक्यौता भुक्तानी गर्ने उद्योगीहरूलाई थप सहुलियत प्रदान गर्दै पाँच प्रतिशत छुट दिने निर्णय पनि गरेको छ। २०७५ वैशाखदेखि २०७८ असार मसान्तसम्मको विद्युत महसुल भुक्तानी गर्दा पाँच प्रतिशत छुट दिइने प्राधिकरणले जनाएको छ।

सूचनामा उल्लेख गरिएअनुसार, २०८२ जेठ मसान्तभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गरेमा वा सो बराबरको कु वर्गको बैंक ग्यारेन्टी बुझाएमा मात्र यो छुट लागू हुनेछ। प्राधिकरणले उद्योगीहरूलाई पटक–पटक पुनरावेदन प्रक्रियामा आउन आग्रह गरे पनि अझै केही उद्योगीहरू सहभागी हुन तयार नभएको प्राधिकरणले जनाएको छ। यसपटकको सूचना अन्तिम मौका हुने संकेतसमेत प्राधिकरणले गरेको छ।

यसअघि पनि उद्योगीहरूलाई समयसीमा दिएर प्राधिकरणले प्रशासकीय पुनरावेदनका लागि सूचना प्रकाशित गरे पनि अपेक्षित सहभागिता नभएको जनाइएको छ। प्राधिकरणले यसलाई अन्तिम अवसरका रूपमा लिँदै उद्योगीहरूलाई सक्रियता देखाउन आग्रह गरेको छ।

Nea

Previous Post

ल्वाङको पानीले पुरुषको प्रजनन क्षमता बढाउँछ: स्वास्थ्यका अनगिन्ती फाइदाहरू

Next Post

चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानबिन हुन्छ : प्रधानमन्त्री

metakhabar

metakhabar

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानबिन हुन्छ : प्रधानमन्त्री

चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानबिन हुन्छ : प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In