• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा सिँचाइ सुविधा विस्तार

    सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

    बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

    बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

    पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न

    पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईको आजको दिन कस्तो रहनेछ ?

    नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने

    पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बागलुङमा सिँचाइ सुविधा विस्तार

    सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

    बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

    बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

    पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न

    पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईको आजको दिन कस्तो रहनेछ ?

    नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने

    पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२६ बैशाख २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल वैशाख २६ गते शुक्रबारको राशिफल

मेषः दिन सामान्य राम्रो छ। विपक्षी सक्रिय भएकाले जोगिएर काम गर्नुपर्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ। औषधी नियमित गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सहकार्य सहज बन्नेछ भने शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सोचेका काम बन्नेछन्।

मिथुनः आफ्नै बोलीले समस्या हुने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। सम्पत्तिका पछाडि लाग्दा इज्जतमाथि प्रश्न उठ्ने जोखिम छ।

कर्कटः दिन राम्रो छ। सहकार्यमा गरेको लगानीबाट नाफा हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुने दिन छ। शिक्षा क्षेत्रमा थप मिहिनेत गर्न सके प्रगति हुनेछ। संकटमा आफन्तको साथ मिल्नेछ।

सिंहः साथी विपक्षी कित्तामा पुगेकाले काम गर्दा सचेत बन्नुपर्ने छ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। अध्ययनमा जोस र जाँगर बढ्नेछ।

कन्याः मन प्रशन्न हुने दिन छ। राजनीतिक बाहेक सबै क्षेत्रमा सुधार हुनेछ। धार्मिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः शिक्षामा गरेको श्रमको उचित मूल्यांकन हुनेछ। विपक्षी भनेका साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारको सल्लाह लिएर अगाडि बढेमा दीर्घकालसम्मको योजना सफल बन्नेछ।

वृश्चिकः दिन राम्रो छ। बौद्धिक व्यक्तिसँगको परामर्शले मन शान्त बन्नेछ। शिक्षामा गहिरो अध्ययन देखेर साथीभाइले तपाईंको प्रशंसा गर्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

धनुः राजनीतिक क्षेत्रमा साथीभाइले घेराबन्दी गर्ने जोखिम छ। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। आमदानीका दृष्टिले विदेशबाट फाइदा हुनेछ।

मकरः रोगबाट मुक्त हुने दिन छ। यथार्थ भन्दा धेरै नबोल्नु राम्रो हुनेछ। परिवारमा गोपनीयता सुरक्षित गर्नुपर्नेछ। शिक्षा क्षेत्रमा लगानी गरेको भए नाफा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भः संकटको सामना गर्नुपर्र्ने दिन छ। मन अशान्त बन्नेछ। नराम्रो कुरा बढी आउँदा मनमा छटपटी हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। विपक्षी साथीबाट जोगिएर काम गर्नुपर्नेछ।

मीनः सप्तम भावमा उदयमान चन्द्रमा पुगेकाले मन शान्त बन्नेछ। शनिदेवका कारणले साथीले तपाईंको कुरा काट्नेछन्। सहकर्मीबाट जोगिएर काम गर्नुपर्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा शल्यक्रिया सुरु

Next Post

पाकिस्तानद्वारा जम्मु एयरपोर्टमा ड्रोन हमला, भारतीय सेना जवाफी कारबाहीमा

metakhabar

metakhabar

सम्बन्धित खबर

बागलुङमा सिँचाइ सुविधा विस्तार
आवाज

सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

३१ असार २०८३,
बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
आवाज

बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

३१ असार २०८३,
पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न
आवाज

पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न

३१ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

३१ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईको आजको दिन कस्तो रहनेछ ?

३१ असार २०८३,
नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने
आवाज

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

३१ असार २०८३,
Load More
Next Post
पाकिस्तानद्वारा जम्मु एयरपोर्टमा ड्रोन हमला, भारतीय सेना जवाफी कारबाहीमा

पाकिस्तानद्वारा जम्मु एयरपोर्टमा ड्रोन हमला, भारतीय सेना जवाफी कारबाहीमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In