• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फ्रान्सेली स्रोतको दाबी : पाकिस्तानले भारतको ‘कम्तीमा एउटा’ रफायल खसाल्यो

metakhabar by metakhabar
२५ बैशाख २०८२,
0
फ्रान्सेली स्रोतको दाबी : पाकिस्तानले भारतको ‘कम्तीमा एउटा’ रफायल खसाल्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– भारतले गरेको हवाइ आक्रमणमा कम्तीमा एउटा रफायल लडाकु विमान पाकिस्तानले खसालेको फ्रान्सेली गुप्तचर स्रोतले पुष्टि गरेको छ । एक जना नेपालीसहित २६ जनाको ज्यान जानेगरी भारत प्रशासित जम्मु कश्मीरमा भएको आतंककारी आक्रमणको बदला लिन भारतले पाकिस्तानमा ‘अपरेसन सिन्दुर’ नामक सैन्य कारवाही गरेको हो ।

भारतीय कारवाहीको जवाफस्वरुप पाकिस्तानले भारतका ५ वटा लडाकु विमान खसालेको दाबी गर्दै आएको छ । पाकिस्तानले फ्रान्समा निर्मित डासट रफायल तीन वटा र सोभियत संघमा निर्मित मिकोयान मिग २९ र सोभियत संघमै निर्मित सुखाइ सु ३० लडाकु विमान खसालेको दाबी गरेको छ । यसबारे भारतीय पक्षले कुनै टिप्पणी गरिसकेको छैन ।

यद्यपि फ्रान्सेली गुप्तचर सेवाको उच्च स्रोतले अमेरिकी टेलिभिजन सीएनएनलाई पाकिस्तानले कम्तीमा एउटा रफायल लडाकु विमान खसालेको जानकारी दिएको छ । त्यसबाहेक पाकिस्तानले अरु पनि रफायल खसालेको हुनसक्ने विषयमा जानकारी लिने प्रयास भइरहेको उक्त स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

रफायल लडाकु विमान निर्माण गर्ने फ्रान्सेली कम्पनी डासट एभिएसन र फ्रान्सेली सेनाले पाकिस्तानी दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन ।

पाकिस्तानी दाबीको स्वतन्त्र पुष्टि भएमा कुनै पनि युद्धका क्रममा दुश्मनले रफायल लडाकु विमान खसालेको यो पहिलो घटना हुनेछ । १० टन क्षमता रहेको रफायल लडाकु विमानलाई ‘मल्टी रोल’ फाइटर मानिन्छ ।

यसमा हवाइ युद्ध र आकाशबाट जमिनमा मार हान्न मिल्ने ३० मिलिमिटरको तोप जडान गरिएको हुन्छ । त्यसबाहेक यसमा आकाशबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र, लेजर गाइडेड बम र क्रुज क्षेप्यास्त्र पनि जडान गरिएको हुन्छ ।

यसअघि भारतले फ्रान्ससँग २६ वटा रफायल खरिद गरेको छ ।

Previous Post

‘पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउनुपर्छ’

Next Post

धेरै पानी भएको नरिवल कसरी छनौट गर्ने ?

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
धेरै पानी भएको नरिवल कसरी छनौट गर्ने ?

धेरै पानी भएको नरिवल कसरी छनौट गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In