• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालमा पर्यटन भिसा दुरुपयोग गरि अपराध गर्नेमा चिनियाँ नागरिक बढी

by
२९ पुस २०७९,
0
नेपालमा पर्यटन भिसा दुरुपयोग गरि अपराध गर्नेमा चिनियाँ नागरिक बढी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – पर्यटकका रुपमा नेपाल आएर भिसाको दुरुपयोग गर्ने प्रवृत्ती बढेको छ । पछिल्लो ६ वर्षमा मात्रै अवैध रुपमा नेपालमा बसेका २ हजार ८ सय ९४ जना विदेशिलाई निष्कासन गरिएको छ ।

सन् २०२२ मा करिब ६ लाख पर्यटक नेपाल भित्रिएर अवैध रुपमा बसेका ५ सय ६४ जनालाई निष्कासन गरिएको तथ्याङक छ । अध्यागमन विभागले नेपाल घुम्न आउने पर्यटकलाई एक वर्षमा १ सय ५० दिन सम्मका लागि विमानस्थलमा अनअराईभल भिसा दिने गर्छ । तर, अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार कानुन मिचेर नेपाल बस्नेको संख्या बढ्दै गएको छ ।

अध्यागमन विभागका निर्देशक पाण्डेका अनुसार सन् २०१८ मा ६ सय ७८, २०१९ मा ६ सय ७१, २०२० मा ३ सय ३२ र २०२१ मा ९० पर्यटकलाई ओभर स्टे सम्बन्धि कसुरमा निष्कासन गरिएको छ । यसरी अवैध रुपमा लामो समयसम्म नेपालमा बसेका विदेशिहरु घुम्ने भन्दा आपराधिक गतिविधिमा संलग्न हुने गरेको पाइन्छ ।

आर्थिक वर्ष ७७/०७८ मा ४ सय, ०७८/७९ मा ६ सय ९८ र ०७९/८० को माघ महिनासम्म ३ सय ४ जना विदेशि नागरिक विभिन्न कसुरमा पक्राउ परेको तथ्याङ्क छ । प्रहरी प्रवक्ता टेकबहादुर राईका अनुसार लागुऔषध, चोरी, मानव बेचबिखन तथा ओसारपसार कसुरमा पक्राउ पर्नेको संख्या धेरै छ ।

पर्यटन भिसामा आएकामध्ये ५० वटा देशका नागरिकहरु अवैध गतिविधिमा संलग्न रहेको नेपाल प्रहरीको तथ्याङ्क छ । त्यसमा पनि चिनियाँहरु बढी सक्रिय छन् । नेपालमा कानुन विपरितका क्रियाकलाप गर्नका लागि विदेशीको गिरोह नै लागेको पछिल्ला घटनाहरुले पनि देखाएको छ । अनुगमन संयन्त्र प्रभावकारी हुन नसक्दा यस्ता घटना बढेको पूर्व डिआईजी हेमन्त मल्लको ठम्याई छ ।

सहज भिसा र कमजोर अनुगमन संयन्त्र कारण अन्तर्राष्ट्रिय लागुऔषध तस्करदेखि बालयौन दुराचारसम्मका अपराधी नेपाल आउने गरेका छन् । यसको नियन्त्रणका लागि कानुनमा थप कडाइ, चुस्त अनुगमन र कारबाहिको दायरा बढाउन आवश्यक छ ।

Previous Post

५० हजार बर्षपछि आजदेखि दुर्लभ हरियो पुच्छ्रेतारा पृथ्वीबाट सहजै देख्न सकिने

Next Post

नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

सम्बन्धित खबर

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
फिचर-ब्यानर

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

७ जेष्ठ २०८३,
उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी
फिचर-ब्यानर

उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

७ जेष्ठ २०८३,
Load More
Next Post
नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In