• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सडक सञ्जालमा जोडिँदै गुर्जा

    ‘दसैँ गाउँमा नै रमाइलो’

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

    आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

    नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शारीरिक तन्दुरुस्तीका लागि मात्र नभई मानसिक स्वस्थताका लागि पनि खेलः गृहमन्त्री लेखक

metakhabar by metakhabar
२१ बैशाख २०८२,
0
शारीरिक तन्दुरुस्तीका लागि मात्र नभई मानसिक स्वस्थताका लागि पनि खेलः गृहमन्त्री लेखक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाटन (ललितपुर) : गृहमन्त्री रमेश लेखकले शारीरिक तन्दुरुस्तीका लागि मात्र नभई मानसिक स्वस्थताका लागि पनि खेल आवश्यक रहेको बताउनुभएको छ ।

गोदावरी नगरपालिकाको आयोजनामा आज नगरपालिका–१० टाहाखेलस्थित गोदावरी बहुउद्देश्यीय रङ्गशालामा दोस्रो उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलको विस्तारले युवा र खेलाडीको लगनशीलताका साथै लागुऔषध दुर्व्यसन घटाउँदै समाजलाई सभ्य, सुसंस्कृत र व्यवस्थित बनाउन सकिने धारणा राख्नुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो,“मुलुकमा बढ्दो लागुऔषधको दुव्र्ययसन, आत्महत्या, सडक दुर्घटना, साइबर अपराधजस्ता समस्या छन् । खेलले युवामा नकारात्मक कुराहरूलाई घटाउने काम गर्छ । अनुशासनमा बाँध्छ ।” खेलाडीबाट सिकेर नेताहरुले पनि निश्चित अनुशासनभित्र रहेर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

गोदावरी नगरप्रमुख गजेन्द्र महर्जनले स्थानीयस्तरबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्ने र खेल जीवनबाट नै जीविकोपार्जन गर्नसक्ने अवस्था तयार गर्न नगरपालिकाले खेलकुदका विभिन्न गतिविधि गर्दै आइरहेको बताउनुभयो ।

आजदेखि सुरु भएको प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको वडा नं १० का अध्यक्ष शेखर न्यौपानेले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विजेता टोलीले रु पाँच लाख र उपविजेताले रु तीन लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता जेठ ३ गते समापन हुनेछ ।

Previous Post

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ: अर्थमन्त्री पौडेल

Next Post

बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्धः राजदूत घिमिरे

metakhabar

metakhabar

सम्बन्धित खबर

सडक सञ्जालमा जोडिँदै गुर्जा
आर्थिक

‘दसैँ गाउँमा नै रमाइलो’

३ कार्तिक २०८३,
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आर्थिक

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

३ कार्तिक २०८३,
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै
आवाज

नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

३ कार्तिक २०८३,
नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
Load More
Next Post
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्धः राजदूत घिमिरे

बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्धः राजदूत घिमिरे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In