• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

    रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

    काठमाडौँको हावा अत्यन्त अस्वस्थ, विश्वकै बढी प्रदूषित सहरमा शीर्ष स्थानमा

    नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति : तीन पालिकाका बासिन्दा लाभान्वित हुने

metakhabar by metakhabar
२० बैशाख २०८२,
0
ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति : तीन पालिकाका बासिन्दा लाभान्वित हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ स्थित वनकेवाबाट सुरू हुने दुलेगौडा–हर्कपुर मोटर मार्ग ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नतिको काम थालिएको छ । उक्त सडकमा स्तरोन्नतिपछि जिल्लाका शुक्लागण्डकी, म्याग्दे र व्यासका गरी तीन पालिकाका तीन हजार बढी नागरिक प्रत्यक्ष लाभान्वित हुने भएका छन् । शुक्लागण्डकीका नगर प्रमुख कृष्णराज पण्डितका अनुसार उक्त मार्गको पाँच÷सात पटक ठेक्का लागे पनि निर्माण कम्पनीका कारण कामले गति लिन सकेको थिएन, अहिले बल्ल काम सुरू गरिएको छ ।

आर्थिक अभावका कारण निर्माण कम्पनीले काम अघि बढाउन नसक्ने जनाएपछि नगर प्रमुख पण्डितले इन्धनलगायत आवश्यक वस्तु खरिदमा ‘ग्यारेण्टी’ बसेपछि निर्माण कार्यले गति लिएको हो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत २९ करोड बजेट विनियोजन गरेको छ । आठ वर्षदेखि अलपत्र हुँदै आएको यस मार्गको सोही वडाको जिरो टारदेखि वनकेवासम्मको तीन किलोमिटर दूरीमा कालोपत्रेका लागि काम सुरू गरिएको हो ।

निर्माण कम्पनीलाई निर्माण कार्य अघि बढाइदिनुस्, बिल आएपछि भुक्तानी दिनुहोला भनेर फकाएर काम लगाएपछि काम गर्न राजी भएको नगर प्रमुख पण्डितले बताए । उनले भने, ‘अलपत्र हुदै आएको यस मार्गको स्तरोन्नतिसहित कालोपत्रे कार्य ढिलै भए पनि अघि बढाइएको छ, यस वर्ष वनकेवासम्मको तीन किमि सडक कालोपत्रेका लागि बेस बिच्छाउने कार्य भइरहेको छ ।’

नगरपालिकाको आर्थिक स्रोतबाट रु दुई करोड विनियोजन गरी जिरोटार खण्डसम्म करिब दुई किमी सडक नाला, कालोपत्रे र ढलान कार्य यसअघि नै सम्पन्न गरिसकेको छ । त्यसपछिको दुलेगौडा–हर्कपुर मोटर मार्ग खण्डमा ठेक्का लागेको हो, उनले भने, ‘आठदेखि नौ मिटर चौडाइमा साढे पाँच मिटर सडक कालोपत्र हुनेछ ।’ उनका अनुसार अन्तिम विन्दु जिल्लाको म्याग्दे–६ मा जोडिनेछ, जसमा आठ किमी सडक स्तरोन्नतिसहितको कालोपत्र गरिनेछ । यस वर्ष पाँच किमी कालोपत्र गरी अर्को वर्ष बाँकी रहेको तीन किमी मार्गमा कालोपत्र पूरा गर्ने लक्ष्य राखिएको छ ।

दुलेगौडा–हर्कपुर मार्गमा कालोपत्र गर्ने वर्षौदेखिको चाहना अब पूरा हुने क्रममा रहेको छ । पूर्वाधार विकास कार्यालय नवलपुरले सडक कालोपत्रका लागि शङ्कर माली कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरेको थियो । विसं २०७६ कात्तिक ४ गते सम्झौता गरी निर्माण कार्य थालिएको यस मार्गको हालसम्म २५ प्रतिशतमा रोकिएको थियो । ठेक्का पाएको कम्पनीले ढिलासुस्ती गर्दा वर्षाैसम्म अलपत्र बनेको दुलेगौँडा–हर्कपुर मोटर मार्गको स्तरोन्नति कार्यले तीव्रता पाउन थालेपछि स्थानीयवासी खुसी भएका छन् ।

नगरपालिकाको चर्काे दबाबपछि निर्माण कम्पनी अहिले काममा फर्किएको छन् । शङ्करमाली जेभिका प्रतिनिधि श्याम लामा अहिले मोटर मार्ग निर्माणमा आफै खटिएर स्तरोन्नतिको काम गर्न थालेको वडाध्यक्ष सचिन भुजेलले जानकारी दिए। शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले दुलेगौडा हर्कपुर मोटर मार्गमा भइरहेको कामको अवलोकन गर्दै जनताको अपेक्षाअनुसार निर्माण कार्यलाई तीव्रता दिन निर्माण कम्पनीका लामालाई निर्देशन दिँदै आएका छन् ।

Previous Post

मोबाइल र टर्च चार्ज गरेको १० रुपैयाँ !

Next Post

लिफ्टिङमार्फत काभ्रे गाउँमा ‘एक घर, एक धारा’

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२८ फाल्गुन २०८२,
विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय
समाचार

विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

२८ फाल्गुन २०८२,
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग
समाचार

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

२८ फाल्गुन २०८२,
रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?
फिचर-ब्यानर

रवि-बालेनलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

२८ फाल्गुन २०८२,
काठमाडौँको हावा अत्यन्त अस्वस्थ, विश्वकै बढी प्रदूषित सहरमा शीर्ष स्थानमा
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत

२८ फाल्गुन २०८२,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

२८ फाल्गुन २०८२,
Load More
Next Post
लिफ्टिङमार्फत काभ्रे गाउँमा ‘एक घर, एक धारा’

लिफ्टिङमार्फत काभ्रे गाउँमा ‘एक घर, एक धारा’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In