• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर

    लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कुलमानको दाबी फेल, नेपाल विद्युत प्राधिकरण पाँच अर्ब २६ करोड घाटामा

metakhabar by metakhabar
१९ बैशाख २०८२,
0
कुलमानको दाबी फेल, नेपाल विद्युत प्राधिकरण पाँच अर्ब २६ करोड घाटामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल विद्युत प्राधिकरण (नेविप्रा) ले आर्थिक वर्ष २०८०र८१ को फागुन मसान्तसम्म करिब रु ९ अर्ब ४८ करोड नाफा गरेको दाबी गरे पनि आयकर ऐनको प्रावधान अनुसार वास्तविक आर्थिक स्थिति घाटामा रहेको खुलेको छ। कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार नाफाको दाबीको विपरीत, प्राधिकरण अहिले रु. ५ अर्ब २६ करोड घाटामा रहेको छ।

शाक्यले जानकारी दिएअनुसार, प्राधिकरणको हालसम्मको सञ्चित नाफा रु. ४६ अर्ब ४७ करोड पुगेको छ। तर, आयकर ऐनअनुसार ह्रासकट्टी तथा अन्य करीय प्रभाव समेटेर नाफा–नोक्सान गणना गर्दा घाटा देखिएको हो।

लेखापरीक्षणमा देखिएको विसंगति

महालेखा परीक्षकको प्रतिवेदन अनुसार प्राधिकरणले रु. ७ अर्ब १९ करोड बराबरको खर्च नलेखेको,रु. ४ अर्ब ७२ करोड बराबरको आम्दानी बढी लेखांकन गरेको,साथै रु. २९.९१ करोड बराबरको आम्दानी अद्यावधिक नगरेको देखिएको छ।

शाक्यका अनुसार यी त्रुटिहरू सच्याई नाफा–नोक्सान पुनः समायोजन गर्नुपर्ने आवश्यकता छ। उनले थपे, “हामीले देखाएको घाटामा सम्भावित दायित्ववापतको नोक्सानी भने अझै समावेश गरिएको छैन।”

नगद प्रवाहमा कमी देखिएपछि प्राधिकरणले थप रु १० अर्ब ऋण लिने तयारी गरिरहेको छ। वित्तीय दबाबले संस्थाको दीर्घकालीन दायित्वमा थप भार पर्ने संकेत देखिएको छ। शाक्यले जानकारी दिए अनुसार, महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका कैफियतहरूको मूल्यांकन गर्न र प्रस्तुत वित्तीय विवरणको विश्वसनीयता कायम गर्न प्राधिकरणले सम्पत्ति तथा दायित्वको यथार्थ मूल्यांकन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यसमार्फत संस्थाको वास्तविक आर्थिक स्थिति पहिचान गर्ने प्रयास थालिनेछ।

यसअघिका नेपाल विद्युत प्राधिकरण पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण नाफा गएको भन्दै हल्ला पिटदै आएका थिए । सोही अनुसार उनका समर्थनहरुले कुलमानलाई बर्खास्त गरी शाक्यलाई सो पदमा नियुक्ती गरेको विरोध जनाएका थिए । तर वास्तविक कर्तुत भने आज सार्वजनिक भएको छ ।

Previous Post

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक, राष्ट्रपति पौडेलले संसदमा गरे घोषणा

Next Post

दरखोला जलविद्युत् आयोजना निर्माण सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
अन्तर्राष्ट्रिय

इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

४ असार २०८३,
विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
आवाज

विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

४ असार २०८३,
विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी
आवाज

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

४ असार २०८३,
निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले
आर्थिक

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

४ असार २०८३,
अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
अन्तर्राष्ट्रिय

लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

४ असार २०८३,
आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

३ असार २०८३,
Load More
Next Post
दरखोला जलविद्युत् आयोजना निर्माण सुरु

दरखोला जलविद्युत् आयोजना निर्माण सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In