• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक, राष्ट्रपति पौडेलले संसदमा गरे घोषणा

metakhabar by metakhabar
१९ बैशाख २०८२,
0
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक, राष्ट्रपति पौडेलले संसदमा गरे घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गरिएको छ। संसद् भवन, नयाँ बानेश्वरमा आयोजित औपचारिक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गर्दै सरकारको प्राथमिकता, लक्ष्य र प्रतिबद्धता स्पष्ट पारे।

राष्ट्रपति पौडेल संसद् भवन पुगेपछि उनलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायतले स्वागत गरे। नेपाली सेनाले एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

सुशासन र स्थायित्वमा जोड
नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले जनतामाझ सरकारप्रति विश्वास बढाउने, परिवर्तन र उपलब्धिप्रति गौरवको भावना विकास गर्ने तथा सुशासनको प्रत्याभूति गर्ने सरकारको अठोट दोहोर्याए।

उनले संविधानको समीक्षा गरी आवश्यक संशोधन गर्ने, गणतन्त्रविरोधी गतिविधिको प्रतिवाद गर्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने स्पष्ट संदेश दिए।

विकास नीति स् समीक्षा, प्राथमिकिकरण र खारेजीसम्म
सरकारले विकास निर्माणको क्षेत्रमा विगतमा देखिएका कमजोरी सुधार गर्न नीति परिवर्तन गर्ने र अव्यवहारिक तथा अकार्यान्वयन योग्य योजनालाई पुनः मूल्यांकन गरेर प्राथमिकिकरण गर्ने घोषणा गरेको छ।

त्यस्तै स्रोत सुनिश्चित नभएका योजना स्थगित गरिने र त्रुटिपूर्ण आयोजना खारेज गरिने उल्लेख गरिएको छ।

नीति तथा कार्यक्रममा राजनीतिक र नीतिगत स्थिरता सुनिश्चित गर्ने, जनताको बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्ने, र सुधारमुखी शासन प्रणालीलाई संस्थागत गर्ने सरकारको प्रतिबद्धता प्रस्ट पारिएको छ।

Previous Post

न्यायको आवाज बनिन्, तर आफैं अन्यायको शिकार बनिन् प्रिसा साह

Next Post

कुलमानको दाबी फेल, नेपाल विद्युत प्राधिकरण पाँच अर्ब २६ करोड घाटामा

metakhabar

metakhabar

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
कुलमानको दाबी फेल, नेपाल विद्युत प्राधिकरण पाँच अर्ब २६ करोड घाटामा

कुलमानको दाबी फेल, नेपाल विद्युत प्राधिकरण पाँच अर्ब २६ करोड घाटामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In