• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः हेनरिक इब्सन यसरी बने सफल

by
२९ पुस २०७९,
0
सफलताको कथाः हेनरिक इब्सन यसरी बने सफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘घोस्टस् तथा एडिल्स हाउस’ जस्ता विचारप्रधान नाटकका प्रख्यात नर्वेली नाटककार हेनरिक इब्सनलाई आधुनिक नाटकका जनक मानिन्छ । हेनरिक इब्सनको जन्म नर्वेको एउटा व्यापारिक परिवारमा भएको थियो । भनिन्छ— उनी नाजायज सन्तान थिए । उनको बाल्यकाल एकांकीपनमै बित्यो ।

१६ वर्षको उमेरमा उनले आफ्नो घर छाडे । त्यसपछि उनी एउटा औषधि बिक्रेताको सहायक बने । खाली समयमा उनी पढ्ने, कविता लेख्ने र पेन्टिङ गर्ने गर्थे । केही समयपछि उनी चिकित्सा अध्ययनको लागि ओस्लो गए । नाटककारको रुपमा इब्सनको क्यारियर संयोगबाट शुरु भयो । उनलाई नर्वेजियन नाटकघरमा मेनेजर तथा नाटकको लेखकको कामको प्रस्ताव आएपछि उनको यो यात्रा शुरु भएको हो ।

६ वर्षसम्म उनले धेरै गरिबी र असफलतापूर्ण जीवन भोगे तर यसै क्रममा उनले नाटक लेख्ने कला सिके । १८५७ देखि १८६२ सम्म उनले निर्देशकको पदमा रहेर काम गरे । स्टेज मेनेजर तथा निर्देशनको लामो अनुभव पछि इब्सन रंगमञ्चको क्षेत्रमा धेरै खप्पिस भैसकेका थिए । उनलाई नाटक लेख्न धेरै मद्दत मिल्यो ।

इब्सन प्रख्यात हुन चाहन्थे । तर त्यो ख्याति सजिलै मिलेन । उनको विचार प्रधान नाटकमा विवाह, धर्म तथा मानवीय व्यवहारका बारेमा विद्रोही विचार थियो । त्यसले उनलाई नर्वेमा समाजविरोधी र अनैतिक मानियो । यसै कारणले उनी २८ वर्ष आफ्नो देश बाहिर इटाली र जर्मनीमा बसे । ६३ वर्षको उमेरमा जब इब्सन अन्तिम पटक नर्वे आए, त्यो बेलासम्म उनी विश्व प्रसिद्ध भैसकेका थिए ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

भूकम्पबाट विस्थापितलाई खानेपानी अभाव

Next Post

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थनामुक्त

सम्बन्धित खबर

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
फिचर-ब्यानर

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

७ जेष्ठ २०८३,
उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी
फिचर-ब्यानर

उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

७ जेष्ठ २०८३,
Load More
Next Post
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थनामुक्त

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थनामुक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In