• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नयाँ वर्षको पूर्वसन्ध्यामा गायक ढकालको साङ्गीतिक प्रस्तुति

by
२३ चैत्र २०८१,
0
तीन वर्षमा डेढ सय होटल बन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : गायक रामकृष्ण ढकालले नयाँ वर्षलाई लक्षित गर्दै साङ्गीतिक प्रस्तुति दिनुहुने भएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा आफ्नो साङ्गीतिक समूहसँग भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्समा ‘न्यू इयर इभ एट जर्मन होम्स विथ रामकृष्ण ढकाल’ आयोजना हुने भएको हो ।

“विगत केही वर्षदेखि नयाँ वर्षमा प्रस्तुति दिन पाएको थिइनँ, त्यसकारण यसपटक उपत्यका लक्षित गर्दै कार्यक्रमको आयोजना गरेको हुँ, यसपटक ब्याण्डसँग सहकार्य हुने भएकाले दर्शकले नयाँपन आभाष गर्न पाउनु हुनेछ, मेरा सबै किसिमका गीतहरू प्रस्तुत गर्नेछु”, गायक ढकालले भन्नुभयो ।

कार्यक्रम चैत ३१ गते साँझ ६ बजेदेखि सुरु भई राति १२ बजेसम्म सञ्चालन हुने जनाउँदै उहाँले कार्यक्रममा हास्य व्यङ्ग्यात्मक प्रस्तुति र नृत्य पनि रहने बताउनुचयो । आगामी साङ्गीतिकसँगै चलचित्र निर्माण गर्ने योजना रहेकाले नयाँ वर्ष विशेष हुने उहाँको भनाइ छ ।

“आउँदो वर्ष म चलचित्र निर्माताका रूपमा प्रस्तुत हुँदैछु, त्यसकारण सङ्गीतसँगै चलचित्रका गतिविधिमा पनि म सक्रिय रहनेछु, चलचित्रमा एउटा ग्रामीण भेगको कथालाई प्रस्तुत गर्न खोजिएको छ” उहाँले भन्नुभयो । मोडल रीमा विश्वकर्माले उद्घोषण गर्ने उक्त कार्यक्रममा दुई हजार दर्शक सहभागी हुने अपेक्षा रहेको आयोजकले जनाएको छ ।

Previous Post

तीनकुने घटनाको अनुसन्धानमा सहयोग पुर्‍याउन आग्रह

Next Post

संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने उद्देश्यः गृहमन्त्री लेखक

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने उद्देश्यः गृहमन्त्री लेखक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In