• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने

    एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने

    अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा

    अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा

    अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो

    अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    गृहमन्त्रीमाथि उठेका आरोप सत्य भए तत्काल राजीनामाको माग, सुशासनका लागि जनताको आवाज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुर्गम गाउँमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

by
२१ चैत्र २०८१,
0
दुर्गम गाउँमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धुलिखेल : काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–३ बाङ्गेका ८२ वर्षीय चक्रबहादुर थिङले करिब दुई दशकपछि आँखा देख्न पाएकामा खुसी व्यक्त गर्नुभयो । एउटा आँखाले अलिअलि मात्रै देखेको र अर्को आँखाले नजिकै पनि केही नदेख्ने अवस्था रहेकामा मङ्गलबार बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा शल्यक्रिया भएपछि आँखा देख्न थालेको उहाँले बताउनुभयो ।

थिङलाई गाउँमा नै संस्थाको आयोजनामा सञ्चालन गरेको आँखा शिविरबाट परीक्षण गर्ने मौका पाएपछि त्यहीबाट शल्यक्रिय गर्नका लागि बनेपासम्म आउने व्यवस्था गरिएको थियो । “अब दुवै आँखाले देख्न सकिनेमा ढुक्क छु”, उहाँले खुसी हुँदै भन्नुभयो ।

खानीखोला–२ फलामेटारका ७२ वर्षीय चन्द्रमान गोलेले शल्यक्रिया पछि आँखा देख्न थाल्नुभएको छ । यसअघि दुवै आँखाले प्रस्ष्ट देख्न नसक्ने उहाँले कहिँकतै पनि आँखाको उपचार गराउनुभएको थिएन । गाउँमा नै सञ्चानल भएको आँखा शिविरबाट परीक्षणपछि निःशुल्क उपचार सेवा पाएको उहाँले बताउनुभयो । गोलेको दुवै आँखाको शल्यक्रिय गरिएको छ ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका शिवलाल घिसिङ मधुरो देख्ने, चिलाउने, दुख्नेजस्ता समस्या भोगिरहेको बेला शिविरमा गएपछि उहाँको आँखाको शल्यक्रिया गरिएको छ । तालढुङ्गामा सञ्चालन भएको शिविर नजिकै परेका कारण छिमेकी जिल्लाका नागरिक पनि सेवा लिन आएका थिए ।

खानीखोला–५ का नानीमाया ब्लोन, बिबीमाया गोले र लालमाया सिङ्तानको पनि सोही शिविरमा आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । हाल उहाँहरु अस्पतालमा नै आराम गरिरहनुभएको छ । उपचारका लागि सुविधायुक्त अस्पतालसम्म पुग्न टाढा जानुपर्ने, खर्च धान्न मुश्किल र समयमा नै उपचार नपाइने समस्या थियो । गाउँमै निःशुल्क आँखा शिविर सञ्चालन गरेपछि यहाँका नागरिकले सहजै सेवा पाएका छन् । गाउँको दुई ठाउँमा सञ्चालन गरिएको शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

आयोजक संस्था परिवर्तनशील समाज नेपालका अध्यक्ष क्षेत्रबहादुर वाइबाले भौगोलिक रुपमा विकट रहेको ठाउँमा शिविर आयोजना गरेर आँखाको निःशुल्क शल्यक्रिय गरिएको बताउनुभयो । खानीखोलाको आर्थिक सहयोग तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त आँखा शिविरमा करिब तीन सयभन्दा बढीले सेवा पाएका थिए ।

Previous Post

काठमाडौँको आकाशबाट बादल फाट्न केही दिन लाग्ने

Next Post

लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन

सम्बन्धित खबर

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने
फिचर-ब्यानर

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने

७ बैशाख २०८३,
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा

७ बैशाख २०८३,
अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
समाचार

अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो

७ बैशाख २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
समाचार

प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै

७ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

७ बैशाख २०८३,
पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने
आर्थिक

गृहमन्त्रीमाथि उठेका आरोप सत्य भए तत्काल राजीनामाको माग, सुशासनका लागि जनताको आवाज

७ बैशाख २०८३,
Load More
Next Post
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन

लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In