• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

    नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

    जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

    जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

    ‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

    ‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

    मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

    मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

    राष्ट्रियसभामा जनसरोकारका मुद्दा गुञ्जिए, सरकारसँग जवाफ र तत्काल कदमको माग

    राष्ट्रियसभामा जनसरोकारका मुद्दा गुञ्जिए, सरकारसँग जवाफ र तत्काल कदमको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूर्व राजाको स्वागतमा कसरी प्रयोग भयो योगी आदित्यनाथको तस्बिरसहितको ब्यानर ?

by
२६ फाल्गुन २०८१,
0
पूर्व राजाको स्वागतमा कसरी प्रयोग भयो योगी आदित्यनाथको तस्बिरसहितको ब्यानर ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीमा योगी आदित्यनाथको तस्बिरसहितको ब्यानर मुख्य आयोजकहरुको अनुमति र छलफलबीना आफुखुसी राखिएको खुलेको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट एकमहिना लामो बसाईपछि काठमाडौं फर्किएका छन् । उनको आगमनका लागि भब्य स्वागतको आयोजनामा देखिनेगरि कमल थापा र राजेन्द्र लिङदेको राप्रपा तथा दुर्गा प्रसाईको अभियान थिए । यस्तै स्वस्र्फूतरुपमा नागरिकहरु सहभागि हुनका लागि विभिन्न ब्यक्तिहरुबाट ब्यक्तिगत रुपमा आह्वान भएको थियो ।

यही र्यालीमा अन्य ब्यानरसँगै प्रदिपविक्रम राणाको प्रायोजनमा योगी आदित्यनाथको तस्बिर समेत प्रयोग भएको छ । त्यसो त गुरु गोरखनाथलाई शाह बंशका चेला मानिन्छ ।योगी आदित्य नाथ पनि गोरख नाथका चेला भएकाले ब्यानरमा उनको तस्बिर प्रयोग भएको दाबी केही सहभागिहरुले गरेका छन् ।

योगी आदित्यनाथको तस्बिरसहितको ब्यानरमा नामै राखेर प्रायोजन गर्ने प्रदिप विक्रम राणा राप्रपाका पुराना नेतामध्य एक हुन् ।

२०७३ सालको महाधिवेशनमा कमल थापासँग अध्यक्ष पदमा उम्मेदवार बनेर पराजित भएका राणा हाल आफूहरुसँग भने नरहेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताएका छन् ।

आफूलाई हिन्दूवादी भनेर चिनाउने राणा अहिले राप्रपा र राप्रपा नेपाल दुवै पार्टीमा नरहेको दावी ती पार्टीका नेताले गरेका छन् । राजावादीका फरक फरक झुण्ड भएकाले आजको प्रदर्शनमा भएका गलत हर्कतको जिम्मा लिने कोही नभएको नेताहरुले बताएका छन् ।

यसैबीच राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पनि प्रदिप विक्रम राणा अहिले आफ्नो पार्टीमा नरहेको बताए । उनले २०७३ सालको महाधिवेशनमा अध्यक्षमा पराजित भएदेखि नै उनी कमल थापासँग नरहेको दाबी गरे ।

Previous Post

कस्तो छ आजको मौसम पूर्वानुमान ?

Next Post

गणतन्त्रवादीकै कारण हौसिए राजावादी !

सम्बन्धित खबर

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु
आवाज

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

१७ असार २०८३,
मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार
आर्थिक

नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

१७ असार २०८३,
जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक
फिचर-ब्यानर

जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

१७ असार २०८३,
‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा
समाचार

‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

१७ असार २०८३,
मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल
समाचार

मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

१७ असार २०८३,
राष्ट्रियसभामा जनसरोकारका मुद्दा गुञ्जिए, सरकारसँग जवाफ र तत्काल कदमको माग
फिचर-ब्यानर

राष्ट्रियसभामा जनसरोकारका मुद्दा गुञ्जिए, सरकारसँग जवाफ र तत्काल कदमको माग

१७ असार २०८३,
Load More
Next Post
गणतन्त्रवादीकै कारण हौसिए राजावादी  !

गणतन्त्रवादीकै कारण हौसिए राजावादी !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In