काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्।
हृदयघात भएपछि उनी गत आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए ।
उनको स्वास्थ्य अवस्था सामान्य छ । शाहलाई चौथो पटक हृदयघात भएको हो ।

Aanjan Media Private Limited
Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.
3634-2079/80
ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768
धिरज पौडेल
© 2023 Meta Khabar
© 2023 Meta Khabar