• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

९० लाखसम्म तिरेर अमेरिका पुगेका थिए नेपाली !

by
२२ फाल्गुन २०८१,
0
९० लाखसम्म तिरेर अमेरिका पुगेका थिए नेपाली !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हत्कडी र ट्रान्जिटसम्म नेलसमेत लगाएर स्वदेश फिर्ता गरिदिएका ८ जना नेपाली ५० देखि ९० लाखसम्म तिरेर अमेरिका पुगेको खुलेको छ।

अध्यागमन विभागले उनीहरूलाई प्रहरीको मानव बेचबिखन ब्यूरोमा सोधपुछका लागि बुझाएको थियो। ब्यूरो उच्च स्रोतका अनुसार मानव तस्करीमा उजुरी नदिने भएपछि परिवारको जिम्मा लगाइएको छ।  पछि सम्पर्कमा आउनेगरी विवरण राखी ८ जनालाई नै परिवारको जिम्मा लगाइएको ब्यूरोले जानकारी दियो।

सोधपुछका क्रममा उनीहरूले ५० देखि ९० लाखसम्म तिरेर अमेरिका गएको पुष्टि भएको थियो। करिब ६ महिना अगाडि मात्रै अवैध बाटोबाट अमेरिका पुगेका थिए ।  मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिका पुगेका थिए। ‘जंगल, खोला, समुद्र हुँदै महिनौं लामो यात्रा गरेर उनीहरु अमेरिका पुगेका थिए’ प्रहरीले पाएको बयानमा उल्लेख छ,‘त्यहाँ पुगेलगत्तै समातियौं।’ प्रहरीसँग उनीहरुले स्वदेशमा रोजगारीको अवसर नभएकाले अमेरिका जानु परेको जिकिर गरेका थिए।

अमेरिकामा राष्ट्रपति बनेपछि अवैध हिसाबले बसेका विदेशीलाई स्वदेश फर्काउनेगरी निर्णय भएको थियो। सोहीअनुसार ८ नेपालीलाई अमेरिकाको ग्रिफान एयरको चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छाडिएको थियो।

Previous Post

अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी साझा नगर्ने

Next Post

क्यानडाद्वारा डब्ल्युटिओमा अमेरिकी कर वृद्धिविरुद्ध उजुरी

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
क्यानडाद्वारा डब्ल्युटिओमा अमेरिकी कर वृद्धिविरुद्ध उजुरी

क्यानडाद्वारा डब्ल्युटिओमा अमेरिकी कर वृद्धिविरुद्ध उजुरी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In