• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२० फाल्गुन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल फागुन २० गते मंगलबारको राशिफल

मेषः आज तपाईंको दिन राम्रो छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। विपक्षी साथीविरुद्ध जित हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्ने जोखिम छ।

वृषः सोचेर बोल्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। गला र कलाको प्रदर्शन गर्ने दिन आएको छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मिथुनः बोल्दा सचेत बन्नुपर्ने दिन छ। विवेक प्रयोग नगरी बोल्दा पश्चाताप हुने जोखिम छ। पेट सम्बन्धी रोगले सताउने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। धार्मिक अभियान्तासँगको भेटले मनमा शान्ति मिल्नेछ।

कर्कटः दिन सामान्य छ। विश्वास पात्रले विरोध गरेको सुन्नुपर्नेछ। शनिदेव प्रतिकुल भएकाले यात्रा गर्दा सचेत बन्नुपर्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः दाम्पत्य जीवनमा खटपटी बढ्ने जोखिम छ। शिक्षा र स्वास्थ्य क्षेत्रको प्रयास सफल बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुन्छ। प्रेम सम्बन्धमा उतारचढाव बढ्ने भएकाले कुरा गर्दा सचेत बन्नुपर्नेछ।

कन्याः दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा जिम्मेवारी थपिनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। राजनीतिक क्षेत्रमा भने ठगसँग सचेत बन्नुपर्नेछ।

तुलाः गुरुसँग बोल्दा नम्र बन्नुपर्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। बौद्धिक क्षेत्रबाट सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध समुधुर बन्ने योग छ।

वृश्चिकः मनमा अशान्ति बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दिन सहज र सफल बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

धनुः पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ। स्वास्थ्यले साथ नदिने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। राजनीतिक र पारिवारिक क्षेत्रमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

मकरः दिन सामान्य छ। काम गर्दा सचेत बन्नुपर्नेछ। गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुनेछ। शिक्षामा गरेको प्रयासबाट सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। राजनीतिमा हात नलगाउनु उचित हुनेछ।

कुम्भः सहकर्मीसँगको सहकार्यमा गरेको निर्णय कार्यान्वयन हुनेछ। एकल निर्णय नगर्नु उचित हुन्छ। राज्यका जिम्मेवार व्यक्तिबाट सचेत बन्नुपर्नेछ। मन अशान्त बन्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मीनः सञ्चित धन खर्च हुने जोखिम छ। साथीसँग बोल्दा नम्र बन्नुपर्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

ओस्कारमा अनोराले उत्कृष्ट फिल्मसहित जित्यो पाँच अवार्ड

Next Post

खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटीलद्वारा वास क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटीलद्वारा वास क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटीलद्वारा वास क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In