• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट

    परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट

    विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

    विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

    विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

    विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आर्थिक एवं सामाजिक विकासका लागि कांग्रेस सक्षम छ : प्रवक्ता महत

by
१७ फाल्गुन २०८१,
0
आर्थिक एवं सामाजिक विकासका लागि कांग्रेस सक्षम छ : प्रवक्ता महत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्रिशूली (नुवाकोट) : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देशको आर्थिक एवं सामाजिक विकासका लागि कांग्रेस पार्टी सक्षम रहेको गर्ने दाबी गर्नुभएको छ ।

नेपाली कांग्रेस शिवपुरी गाउँपालिका नुवाकोटको प्रथम पालिका सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रवक्ता महतले कांग्रेसका प्रतिनिधिले पाएको जिम्मेवारी इमान्दार र कौशलतापूर्वक पूरा गर्दै देशको विकास र परिवर्तनमा पुर्‍याएको योगदान उच्च रहेको दाबी गर्नुभयो ।

“अरुले कामभन्दा प्रचार बढी गरेर सस्तो लोकप्रियता कमाउँदै जनतामा भ्रम सिर्जना गरिरहेका छन्”, उहाँले भन्नुभयो, “देशमा प्रजातन्त्रको स्थापना, शान्ति र सुशासन, विकास निर्माणका गतिविधि, रोजगारको सिर्जना, गुणस्तरीय शिक्षामा कांग्रेसबाट निर्वाचित र जिम्मेवारीमा रहेका प्रतिनिधिको भूमिका अन्य दलसँग तुलना नै हुन सक्दैन ।”

कांग्रेसले देशको अर्थतन्त्र मजबुद बनाउँदै भौतिक संरचनाको विकासमार्फत मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउन केन्द्रित हुँदै आएको पूर्वअर्थमन्त्री महतको भनाइ छ । देशको सबैभन्दा ठूलो र जिम्मेवार राजनीतिक दल कांग्रेस भए पनि विगतमा पार्टीभित्रको अविश्वासले समस्या भएको स्वीकार गर्दै अहिले ती समस्या पनि अन्त्य भएको उहाँको दाबी छ ।

“नुवाकोट कांग्रेसमा महत–केसी भन्ने कुनै गुट र समूह छैन । कांग्रेस एक छ, एउटै छ,” महतले भन्नुभयो, “भातृ सङ्घसंस्थाको परिचालन, पार्टीको सदस्यता वितरण र नवीकरण स्वच्छ एवं पारदर्शी रुपमा हुन्छ । कांग्रेस एक ढिक्का भएर अघि बढ्छ । यो सन्देश देशभर दिनेछौँ ।” नुवाकोटको विकास र जनताको समस्या समाधानमा यहाँबाट निर्वाचित प्रतिनिधि नहुदाँको बखतमा धेरै योगदान पुर्‍याउँदै आएको भन्दै आसन्न निर्वाचनमा आफू नुवाकोटबाट उम्मेदवार बन्ने उहाँले बताउनुभयो ।

Previous Post

रारालिही बर्थिङ सेन्टर बन्द हुँदा सुत्केरीलाई सास्ती

Next Post

उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट

१७ असार २०८३,
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
आवाज

विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

१७ असार २०८३,
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित
खेलमैदान

विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

१७ असार २०८३,
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
आर्थिक

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१७ असार २०८३,
सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
आर्थिक

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

१७ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
अन्तर्राष्ट्रिय

युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

१७ असार २०८३,
Load More
Next Post
उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात

उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In