• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

    आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

    स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वको सबैभन्दा महंगो याटमा १ लाख किलो सुन र प्लेटिनियम !

by
१४ फाल्गुन २०८१,
0
विश्वको सबैभन्दा महंगो याटमा १ लाख किलो सुन र प्लेटिनियम !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – विश्वको सबैभन्दा महँगो याटको नाम हिस्ट्री सुप्रिम हो । यसको मूल्य र यसमा उपलब्ध विलासी सुविधाहरूले यसलाई विश्वको सबैभन्दा महँगो याटको दर्जा दिन्छ। यो याट करिब ३.८ बिलियन पाउण्डको लागतमा निर्माण गरिएको हो ।

यस नौकाका सामानहरूले विलासिता र विशिष्टताको संयोजन झल्काउँछ। रिपोर्टका अनुसार यो याटका मालिक १०१ वर्षीय मलेसियाली व्यापारी रोबर्ट कुओक हुन्। यो याटमा करिब १ लाख किलोग्राम ‘९९ टन’ सुन र प्लेटिनम रहेको छ।

यति मात्र होइन, यो याटको मास्टर सुइटको एउटा पर्खाल उल्का ढुङ्गाले बनेको छ र यसमा टि–रेक्स बोनबाट बनेको मूर्तिकला र १८ क्यारेट हिराले बनेको वाइन ग्लासजस्ता अन्य सुविधाहरू पनि छन्। यो विशाल याट बेलायती डिजाइनर स्टुअर्ट ह्युजले डिजाइन गरेका हुन् । यो १०० फिट लामो याट बनाउन ३ वर्ष लागेको थियो । यो याटको वेसेलको आधार वरिपरि वास्तविक सुनको तह लगाइएको छ।

यो भव्य याटसँग सम्बन्धित जानकारी सार्वजनिक भइसकेको भए पनि यो याटमा अरु के के सुबिधा छन भन्ने बारेमा अझै पनि धेरै जानकारी बाहिर ल्याइएको छैन र यो याटमा कति कोठा छन् भन्ने खुलासासमेत गरिएको छैन। तर, यसमा थ्रीडी स्क्रिनसहितको चलचित्र थिएटर र क्रिस्टल झूमरसहित खाने ठाउँ रहेको जानकारी आएको छ। यो पनि रिपोर्ट गरिएको छ कि याटको पानीमुनि भागमा हेलिप्याड, एक वाइन सेलर र झ्यालहरू पनि छन्।

‘हिस्ट्री सुप्रिम’ कथित रूपमा रबर्ट कुओकद्वारा सिर्जना गरिएको थियो। फोर्ब्सको सूची अनुसार कुओक विश्वको ९६औँ धनी व्यक्ति हुन् । उनी मलेसियाका सबैभन्दा धनी व्यक्ति हुन् र उनको कुल सम्पत्ति ९.३ अर्ब पाउण्ड रहेको मानिन्छ।

Previous Post

किन बुद्धिमान जोडीहरू कहिल्यै आपसमा यसरी कुरा गर्दैनन् ?

Next Post

गोविन्दा र सुनिताबीच डिभोर्सको हल्लाले तात्यो बलिउड

सम्बन्धित खबर

कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

३१ साउन २०८३,
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
जीवन शैली

स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

३१ साउन २०८३,
भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा
अन्तर्राष्ट्रिय

भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

३१ साउन २०८३,
भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

३१ साउन २०८३,
उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन
आर्थिक

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

३१ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

३१ साउन २०८३,
Load More
Next Post
गोविन्दा र सुनिताबीच डिभोर्सको हल्लाले तात्यो बलिउड

गोविन्दा र सुनिताबीच डिभोर्सको हल्लाले तात्यो बलिउड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In