• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आङ्देम्बेलाई खड्काको बधाई, प्रतिपक्षी भूमिका प्रभावकारी हुने विश्वास

    आङ्देम्बेलाई खड्काको बधाई, प्रतिपक्षी भूमिका प्रभावकारी हुने विश्वास

    खगेन्द्र सुनार र विश्वराजको विवादबारे के भन्छन् रवि ?

    खगेन्द्र सुनार र विश्वराजको विवादबारे के भन्छन् रवि ?

    उपत्यकामा १ हजार ९ सय ६१ घरटहरा भत्काइए

    उपत्यकामा १ हजार ९ सय ६१ घरटहरा भत्काइए

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

    ‘मार्जिन लेन्डिङ’ १ खर्बको थप क्षमता विस्तार गर्न सकिने

    माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल

    आज र भोलि यी ४ प्रदेशमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

परराष्ट्रमन्त्री डा देउवा र जापानी विदेशराज्यमन्त्री भेटवार्ता, विपी राजमार्गको पुनर्निर्माणका लागि आग्रह

by
५ फाल्गुन २०८१,
0
परराष्ट्रमन्त्री डा देउवा र जापानी विदेशराज्यमन्त्री भेटवार्ता, विपी राजमार्गको पुनर्निर्माणका लागि आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमाले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री डा. देउवा र जापानी राज्यमन्त्री ताकुमाबीच सोमबार भेटवार्ता भएको हो ।

सो भेटका क्रममा नेपाल जापान सम्बन्धका विविध पक्षहरुका साथै दुई देशबीचको आपसी सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको थियो ।

त्यस अवसरमा मन्त्री डा. देउवाले नेपालको एक प्रमुख दाता राष्ट्रका रुपमा जापानले लामो समयदेखि नेपालको आर्थिक सामाजिक विकासका क्षेत्रमा पुर्याउँदै आएको सहयोगप्रति मन्त्री ताकुमामार्फत जापान सरकारलाई आभार व्यक्त गरेकी थिइन् ।

भेटका क्रममा नेपाल र जापानले आगामी बर्ष सन् २०२६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ बार्षिकोत्सव मनाउन लागेका विषयमा कुराकानी भएको थियो ।

त्यस अवसरमा नेपाल र जापानका तर्फबाट उच्चस्तरीय भ्रमण आदानप्रदान गर्नुपर्ने विषयमा पनि कुराकानी भएको थियो ।

त्यस अवसरमा नेपाल र जापानले गत बर्षमात्र सीपयुक्त जनशक्तिका विषयमा आगामी पाँच बर्षसम्मका लागि सम्झौता गरेको र यससम्बन्धी कार्यबिधि नेपाल सरकारले पास गरिसकेकाले जापान सरकारको आवश्यक सहयोगबारे कुराकानी भएको थियो ।

साथै मन्त्री डा. देउवाले नेपालमा गत सेप्टेम्बरमा आएको भीषण बाढीका कारण विपी राजमार्गमा ठूलो क्षति पुगेकाले त्यसको पुननिर्माणका क्षेत्रमा आवश्यक सहयोगका लागि जापान सरकारसँग आग्रह गरेकी थिइन् ।

यस सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालका लागि जापानी राजदूतसँग गत अक्टोबरमा आग्रह गरेको स्मरण पनि मन्त्री डा देउवाले आजको भेटकाक्रममा जापानी राज्यमन्त्रीलाई गराएकी थिइन् ।

साथै मन्त्री डा देउवाले जापान सरकारलाई नेपालको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थलमा जापानबाट प्रत्यक्ष उडानका लागि पनि आग्रह गरेकी थिइन् ।

मन्त्री डा देउवाले हाल काठमाडौँ नारिता प्रत्यक्ष उडान रहेकामा जापानबाट भैरहवा उडान गर्न सकिएमा लुम्बिनी जाने जापानी नागरिकलाई सहयोग पुग्ने र यसबाट नेपाल र जापानका बीचमा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने धारणा मन्त्री राखेकी थिइन् । यस विषयमा अध्ययन गरेर अघि बढ्ने प्रतिक्रिया जापानी मन्त्री मियाजीले दिएका थिए ।

Previous Post

अमेरिकामा रहेका अवैध भारतीय आप्रवासीहरूको तेस्रो समूह उत्तरी भारतमा अवतरण

Next Post

संसारकै चाैथाे प्रदूषित सहरको सूचीमा काठमाडौं सहर

सम्बन्धित खबर

आङ्देम्बेलाई खड्काको बधाई, प्रतिपक्षी भूमिका प्रभावकारी हुने विश्वास
फिचर-ब्यानर

आङ्देम्बेलाई खड्काको बधाई, प्रतिपक्षी भूमिका प्रभावकारी हुने विश्वास

१५ बैशाख २०८३,
खगेन्द्र सुनार र विश्वराजको विवादबारे के भन्छन् रवि ?
फिचर-ब्यानर

खगेन्द्र सुनार र विश्वराजको विवादबारे के भन्छन् रवि ?

१५ बैशाख २०८३,
उपत्यकामा १ हजार ९ सय ६१ घरटहरा भत्काइए
फिचर-ब्यानर

उपत्यकामा १ हजार ९ सय ६१ घरटहरा भत्काइए

१५ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

१५ बैशाख २०८३,
बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
फिचर-ब्यानर

‘मार्जिन लेन्डिङ’ १ खर्बको थप क्षमता विस्तार गर्न सकिने

१५ बैशाख २०८३,
माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल
फिचर-ब्यानर

आज र भोलि यी ४ प्रदेशमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

१५ बैशाख २०८३,
Load More
Next Post
संसारकै चाैथाे प्रदूषित  सहरको सूचीमा काठमाडौं सहर

संसारकै चाैथाे प्रदूषित सहरको सूचीमा काठमाडौं सहर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In