• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन

    नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

    होरमुज जलडमरूमध्यमा राखिएका बारुदी सुरुङ हटाउन छ महिना लाग्न सक्ने, विश्व ऊर्जा बजारमा चिन्ता

    डढेलोले देश जलाउँदै, काठमाडौं विषाक्त हावाको चपेटामा—स्वास फेर्नै कठिन

    निजामतीमा ‘नो पोलिटिक्स’: युनियन खारेज, राजनीति गरे सिधै आउट

    विनाशकारी भूकम्प गएको आज ११ वर्ष पूरा, स्मृति दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खोलाको पानी पिउन बाध्य कटारीका बासिन्दा

by
४ फाल्गुन २०८१,
0
खोलाको पानी पिउन बाध्य कटारीका बासिन्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कटारी : उदयपुरको कटारी नगरपालिका-१, माथिल्लो खसिबासका स्थानीयलाई खानेपानीको समस्या छ। खानेपानीको कुनै पनि आयोजना सञ्चालन नहुँदा यहाँका स्थानीय खोलाको पानी पिउन बाध्य छन्।

हिउँद लागेसँगै खोलाको पानीसमेत सुक्दै जाने भएकाले झनै समस्या हुने गरेको स्थानीय बताउँछन्। ‘खोलाभन्दा माथिल्लो गाउँमा पानीको समस्या छ’, स्थानीय ज्ञानबहादुर तामाङले भने, ‘लुगा धुन, नुहाउन त तल्लो गाउँतिर लुगा बोकेर आउँछन् तर गाईवस्तुलाई पानी खुवाउनसमेत समस्या छ।’

तामाङका अनुसार खसिबासको तल्लो भेगमा विभिन्न आयोजनाबाट पानी सञ्चालनमा छ। माथिल्लो खसिबासमा भने पानीको कुनै पनि आयोजना सञ्चालनमा छैन। वर्षामा खोलामा वाढी आउँदा झनै पिउने पानीसमेत समस्या हुने गरेको स्थानीय रुद्रबहादुर राईले बताए। हिउँदमा खोलाखोल्सी चहारेर पानीको जोहो गर्नुपर्ने उनले बताए।

माथिल्लो खसिबासका ५०-६० घरमा पानीको समस्या छ । तल्लो खसिबासमा पनि आयोजनाबाट सञ्चालित पानी पर्याप्त छैन। खोलामा मोटर जोडेर पानी प्रयोग गर्नेलाई वर्षामा बाढीका कारण पानी धमिलो हुने र हिउँदमा पानी घट्ने भएकाले समस्या रहेको स्थानीय बताउँछन्। चारैतिर चुरे वनले घेरिएको यो गाउँ पशुपालनका लागि उपयुक्त भए पनि पानीको समस्या रहेको स्थानीय बताउँछन्।

Previous Post

सातामा मात्र चार घण्टा गरेको व्यायाले पनि बदल्न सक्छ जिन्दगी!

Next Post

विश्वको सबैभन्दा महंगो याटमा १ लाख किलो सुन र प्लेटिनियम !

सम्बन्धित खबर

भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन
फिचर-ब्यानर

१२ बैशाख २०८३,
नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

१२ बैशाख २०८३,
होरमुज जलडमरूमध्यमा राखिएका बारुदी सुरुङ हटाउन छ महिना लाग्न सक्ने, विश्व ऊर्जा बजारमा चिन्ता
अन्तर्राष्ट्रिय

होरमुज जलडमरूमध्यमा राखिएका बारुदी सुरुङ हटाउन छ महिना लाग्न सक्ने, विश्व ऊर्जा बजारमा चिन्ता

१२ बैशाख २०८३,
डढेलोले देश जलाउँदै, काठमाडौं विषाक्त हावाको चपेटामा—स्वास फेर्नै कठिन
फिचर-ब्यानर

डढेलोले देश जलाउँदै, काठमाडौं विषाक्त हावाको चपेटामा—स्वास फेर्नै कठिन

१२ बैशाख २०८३,
निजामतीमा ‘नो पोलिटिक्स’: युनियन खारेज, राजनीति गरे सिधै आउट
फिचर-ब्यानर

निजामतीमा ‘नो पोलिटिक्स’: युनियन खारेज, राजनीति गरे सिधै आउट

१२ बैशाख २०८३,
विनाशकारी भूकम्प गएको आज ११ वर्ष पूरा, स्मृति दिवस मनाइँदै
फिचर-ब्यानर

विनाशकारी भूकम्प गएको आज ११ वर्ष पूरा, स्मृति दिवस मनाइँदै

१२ बैशाख २०८३,
Load More
Next Post
विश्वको सबैभन्दा महंगो याटमा १ लाख किलो सुन र प्लेटिनियम !

विश्वको सबैभन्दा महंगो याटमा १ लाख किलो सुन र प्लेटिनियम !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In