• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खडेरीले चर्कायो डढेलो, बाँकेका १२ सामुदायिक वन जोखिममा

    खडेरीले चर्कायो डढेलो, बाँकेका १२ सामुदायिक वन जोखिममा

    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

    मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य

    मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य

    आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

    आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

    टियु क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

    टियु क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सातामा मात्र चार घण्टा गरेको व्यायाले पनि बदल्न सक्छ जिन्दगी!

by
४ फाल्गुन २०८१,
0
सातामा मात्र चार घण्टा गरेको व्यायाले पनि बदल्न सक्छ जिन्दगी!
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एक सातामा कति कसरत गर्नुपर्छ? कयौं मानिसलाई त्यही कुराले चिन्ता दिन्छ कि उनीहरू धेरै समयसम्म बसरत गर्नेसक्दैनन्।

तर, रिसर्चले देखाएको छ कि थोरै समय गरेको कसरतले पनि राम्रो फल देखिन्छ।

खासमा, त्यो कुरामा कुनै शंका छैन कि कसरत मुटुको लागि राम्रो हुन्छ। नियमित गर्ने कसरले तपाईंको ब्लड प्रेसर र कोलेस्ट्रोल कम गर्छ। यसले हार्ट अट्याक र स्ट्रोक आउने शंका कम हुन्छ।

तर कयौं पटक कसरत गर्नका लागि समय निकालनै मुश्किल पर्छ। त्यस्तो अवस्थामा कम कसरतले पनि काम चल्छ?

त्यो कुराले यसले प्रभाव पार्छ कि तपाईं सुरुआत गर्नका लागि कति स्वस्थ्य हुनुहुन्छ।

किनकी,

फिटनेशको मामलामा तपाईं जति ढिलासँग गर्नुहुन्छ। तपाईंले उत्तिनै कम समयमा फाइदा देख्न सक्नुहुनेछ।

यदी तपाईं त्यो मानिसमा हुनुहुन्छ, जो पुरै समय बसिरहन्छ भने तपाईंले गर्नुभएको कसरतले पनि तपाईंको मुटु सम्बन्धी रोगको जोखिमलाई कम राख्न मदत गर्दछ।

जस्तै,

सुरुआतमा घण्टा वा सातामा दुई पटक साइकल चलाउने वा फटाफट हिडाइँले पनि हृदय सम्बन्धी रोगबाट हुने मृत्युको जोखिमलाई केही मात्रामा कम गर्छ।

व्यायामकाे समय

जसो–जसो तपाईं फिट हुँदै जानुहुन्छ। त्यति–त्यति तपाईं धेरै कसरत गर्न थाल्नुहुन्छ। तर त्यस्तो गर्नाले तपाईंको मुटुमा हुने फाइदा कम हुन जान्छ। ढिला हुन्छ।

साधारण भाषामा भन्नुपर्दा, मानव शरीरमा ब्लड प्रेशर कम हुनुपर्छ। तर यदी त्यो सामान्यभन्दा कम हुन्छ भने समस्या देखा पर्छ।

धेरैजसो समय बसिरहने मान्छे यदी थोरै समयको लागि भएपनि कसरत गर्न सुरु गर्यो भने मुटु समबन्धी हुने जोखिम कम हुन्छ।

यदी साताभर गर्ने कसरतको अवधि चार घण्टा बढाउने हो भने झनै जोखिम कम भएर जान्छ।

तर सातामा चारदेखि ६ घण्टासम्म कसरत गर्नेहरूलाई वति फाइदा हुन्छ, त्यो धेरै हो। यसले धेरै कसरत गर्नेलाई केही फाइदा हुँदैन।

यो एक अध्ययनले पत्ता लागएको छ कि यो अध्ययन त्यो मान्छेसँग सम्बन्धित छ जसले मैराथन जस्तो इवेन्टको पूरा गर्नका लागि ट्रेन गरेको थियो।

त्यसबीचमा देखिएको थियो जो मानिस सातामा सातदेखि ९ घण्टासम्म कसरत गर्छन् उनको मुटु स्वस्थ्य हुन्छ।

त्यो परिवतृन त्यतिनै थियो जति चारदेखि ६ घण्टासम्म कसरत गर्ने व्यक्तिको थियो। यसको मतलब कसरत गर्ने व्यक्तिको पनि मुटुुसँग सम्बन्धित रोगको जोखित कम हुन्छ।

देखिन्छ परिवर्तन

खासमा, मानिसको मुटु पनि शरीरको अन्य मांसपेशी जस्तो हुन्छ। तर तपाईं राम्रो तरिकाले कसरत गर्नुहुन्छ भने तीन महिनामा तपाईंले परिवर्त देख्न सक्नुहुन्छ।

तर, आवश्यकभन्दा धेरै कसरत गर्नाले मुटुमा कुनै फाइदा हुँदैन।

पहिले सोच थियो कि केवल महान एथलीटहरूले मुटुको स्वास्थ्यमा यति धेरै सुधार गर्न सक्छन्।

यो अध्ययनले हामीले कम व्यायाम गरेपनि हाम्रो मुटुलाई एथलीटजस्तै फिट राख्न सकिन्छ भन्ने प्रमाणित गर्छ।

जब तपाईं मुटुको स्वास्थ्य सुधार गर्न सातामा एक वा दुई घण्टाको लागि व्यायाम सुरु गर्नुहुन्छ, तपाईं केहि अविश्वसनीय र अप्रत्याशित परिणामहरू अनुभव गर्न सक्नुहुन्छ।

हप्तामा चार घण्टा व्यायाम गर्नु पनि राम्रो विकल्प हो, जसले मुटु सम्बन्धी रोगको जोखिम कम गर्न मद्दत गर्छ।

व्यायाम र आराम

व्यायाम नगर्नुको तुलनामा, हप्तामा चार घण्टा व्यायाम गर्नु सुरुमा चुनौती हुन सक्छ।

तर यदि तपाई मुटुसँग सम्बन्धित रोगको जोखिम कम गर्न चाहनुहुन्छ भने तपाईलाई पसिना बगाउनुपर्छ।

उच्च तीव्रता अन्तराल प्रशिक्षण एक यस्तो समय बचत विधि हो। कसरतको यो विधिबाट तपाईंले कम समयमा प्रभावकारी नतिजा पाउनुहुनेछ।

सामान्यतया हिट–२० मिनेटको व्यायाम हुनुपर्छ। यसमा तपाईंले ३० देखि ६० सेकेन्डसम्म व्यायाम गर्नुहोस् र त्यसपछि केही मिनेट आराम गर्नुहोस्।

जब तपाईं यी साना अभ्यासहरू धेरै सातासम्म गर्नुहुन्छ, तपाईं तिनीहरूको प्रभाव स्पष्ट रूपमा देख्न सुरु गर्नुहुन्छ। यसरी व्यायाम गर्नाले तपाईको रक्तचाप र कोलेस्ट्रोल नियन्त्रणमा आउन सक्छ।

यस्ता मानिसहरू होसियार हुनुपर्छ

यदि तपाईंलाई मुटुसँग सम्बन्धित कुनै रोग छ भने तपाईंले सावधानी अपनाउनुपर्छ।

यस्ता धेरै अवस्था छन्।

यदि तपाईं कार्डियोमायोप्याथी (हृदयको मांसपेशी रोग), इस्केमिक हृदय रोग (हृदयको धमनीहरू साँघुरो हुनु) र मायोकार्डाइटिस (हृदयमा सूजन) जस्ता समस्याहरूबाट पीडित हुनुहुन्छ भने, तपाईंलाई अत्यधिक व्यायाम गर्न सल्लाह दिइँदैन।

यदि तपाईलाई हप्ताभरि कसरतको लागि समय निकाल्न गाह्रो भइरहेको छ,र तपाईले सप्ताहन्तमा मात्र कसरत गर्न सक्नुहुन्छ भने, यो तपाईंको लागि पनि फाइदाजनक छ।

यस सम्बन्धमा ३७ हजारभन्दा बढी मानिसमा अध्ययन गरिएको थियो।

यी व्यक्तिहरू थिए जसले पूरै हप्तासम्म व्यायाम गर्न सकेनन्। यी मानिसहरू साताको अन्त्यमा एक वा दुई दिन मात्र व्यायाम गर्छन्।

उनीहरूमा पनि साताभरि व्यायाम गर्ने मानिसहरूको रूपमा हृदयसम्बन्धी रोगहरूको कम जोखिम थियो।

उनले यो सप्ताहन्तको कसरतबाट पनि फाइदा उठाए।

त्यसोभए, आफूलाई अल्छी ठान्ने तर आफ्नो मुटुको स्वास्थ्य सुधार गर्न चाहनेहरूका लागि यो सन्देश स्पष्ट छ कि सानो व्यायामले पनि ठूलो फरक पार्न सक्छ।

Previous Post

सरकार अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

Next Post

खोलाको पानी पिउन बाध्य कटारीका बासिन्दा

सम्बन्धित खबर

खडेरीले चर्कायो डढेलो, बाँकेका १२ सामुदायिक वन जोखिममा
फिचर-ब्यानर

खडेरीले चर्कायो डढेलो, बाँकेका १२ सामुदायिक वन जोखिममा

१४ बैशाख २०८३,
छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
फिचर-ब्यानर

छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

१४ बैशाख २०८३,
मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य
फिचर-ब्यानर

मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य

१४ बैशाख २०८३,
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
फिचर-ब्यानर

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

१४ बैशाख २०८३,
टियु क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम
फिचर-ब्यानर

टियु क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

१४ बैशाख २०८३,
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
समाचार

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

१४ बैशाख २०८३,
Load More
Next Post
खोलाको पानी पिउन बाध्य कटारीका बासिन्दा

खोलाको पानी पिउन बाध्य कटारीका बासिन्दा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In