• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुस–युक्रेन युद्धको १९९ दिनः ५ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु

by
२५ भदौ २०७९,
0
रुस–युक्रेन युद्धको १९९ दिनः ५ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

किभ। रुस र युक्रनेबीच युद्ध सुरु भएको १९९ दिन पूरा भएको छ। सुरुवातमा रुसी सेनाले कब्जा गरेका क्षेत्रमा पछिल्लो समय युक्रेनी सेनाले फिर्ता लिने क्रम बढिरहेको छ। युक्रेनी राष्ट्रपति भोलोद्मिर जेलेन्स्कीले युक्रेनी सेनाले पूर्वको खार्किभ र दक्षिणको खेरसनतर्फ हजार वर्ग किलोमिटर भन्दा ठूलो क्षेत्र फिर्ता गरेको बताएका छन्।

उनले युक्रेनी सेनाले पूर्वी सहरहरु बालाक्लिया, दक्षिण खार्किभलगायतका क्षेत्रहरु पुनस् फिर्ता गरेको भिडियो पोस्ट गरेका छन्। रुसी सेना थप आक्रामक बन्दै गएपछि रुसी सेनाले कब्जा गरेको क्षेत्र पनि गुमाउँदै रक्षात्मक भएको अलजजिराले जनाएको छ। सैन्य विश्लेषकहरुका अनुसार युक्रेनी सेना आक्रामक भएसँगै रक्षात्मक भएको रुसी सेनाले पूर्वमा कब्जा गरेको क्षेत्रको रुसी आपूर्ती श्रृंखला समस्यामा पर्ने भएको छ।

रुसी राष्ट्रपतिले ३० भन्दा बढी क्षेत्रहरु युक्रेनी सेनाले फिर्ता गरेका छन् र पूर्वी डोनबास क्षेत्रमा लडाइँ जारी रहेको बताएका छन्। रुसविरुद्ध आक्रमण गरिएको युक्रेनको राजधानी किभ पुगेर जर्मन विदेशमन्त्री एन्‍नालिना बइबकले युक्रेनलाई आवश्यक सहयोग र समर्थन रहेको बताएकी छन्।

अमेरिकी वित्तमन्त्री जनेट यलेनले युक्रेनको पुनर्रुत्थानका लागि बृहत सहकार्य आवश्यक रहेको बताएकी छन्। रुसी आक्रमणका कारण युक्रेनले ९७ बिलियन अमेरिकी डलरभन्दा बढीको प्रत्यक्ष क्षति व्यहोर्नु परेको जनाइएको छ। त्यसैगरी आपूर्ति र उत्पादनका हिसाबमा २५२ बिलियन अमेरिकी डलरभन्दा बढीको क्षति भएको विश्‍व बैंकको तथ्यांकले देखाएको छ।

दुई मुलुकबीच युद्ध जारी रहेको छ। अझै यो युद्ध कति दिन चल्‍ने भन्‍ने केही यकिन गर्न सकिएको छैन। अगस्त २४सम्मको तथ्यांकलाई हेर्दा ५ हजार ५८६ युक्रेनी सर्वसाधरणको मृत्यु भएको न्योयोर्क टाइम्सले जनाएको छ। तर, यसको वास्तविक तथ्यांक अझै बढी हुनसक्ने बताइएको छ।त्यसैगरी घाइते हुनेको संख्या सात हजार ८०० भन्दा बढी रहेको छ।

युक्रेन९रुस युद्धका कारण ६६ लाखभन्दा बढी युक्रेनीहरु शरणार्थी बन्‍न बाध्य भएको जनाइएको छ। युद्धमा करिब ९ हजारभन्दा बढी युक्रेनी सेना र २५ हजारभन्दा बढी रुसी सेनाको मृत्यु भएको दाबी गरिएको छ।

Previous Post

आज राति मध्यपुरथिमिमा भव्यरूपमा मनाइँदै छ जिब्रो छेड्ने जात्रा

Next Post

नेपाल तयारी पोसाक उद्योग सङ्घको अध्यक्ष पदमा श्री पशुपति देव पाण्डे निर्वाचित

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
नेपाल तयारी पोसाक उद्योग सङ्घको अध्यक्ष पदमा श्री पशुपति देव पाण्डे निर्वाचित

नेपाल तयारी पोसाक उद्योग सङ्घको अध्यक्ष पदमा श्री पशुपति देव पाण्डे निर्वाचित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In