• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    उत्तिसको गोलिया काठ बरामद

    उत्तिसको गोलिया काठ बरामद

    गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

    गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रौतहटमा ट्रक र स्कार्पियो ठिक्किँदा ५ जनाको अवस्था गम्भीर

by
२९ माघ २०८१,
0
रौतहटमा ट्रक र स्कार्पियो ठिक्किँदा ५ जनाको अवस्था गम्भीर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रौतहट । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकास्थित आज बिहान स्कार्पियो र मालवाहक ट्रक ठोकिँदा स्कार्पियोका चालकसहित सवार ५ जना गम्भीर घाइते भएका छन् ।

मंगलवार बिहान ८;२० बजेको समयमा चन्द्रपुर ५ चाँदी पुलस्थित चपुरबाट सर्लाही तर्फ जाँदै गरेको ना.४ च. ३६९४ न.को स्कारपिओ र बिपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-००६ ख.५७ २९ न.को ट्रक एक आपसमा ठक्किन पुगेको थियो । ठक्करबाट स्कार्पियोमा सवार स्थानीय मौलापुर नगरपालिका ३ का बर्ष २० को सुदीप कुमार यादवको टाउको मुख र निधारमा चोट लागेको छ । दुर्गा भगवती गाउँपालिका ५ का बर्ष १८ को प्रसान्त ठाकुरको बाँया हात,दाहिने आँखीभौं मा चोट लागेको छ ।

चालक बौधीमाई नगरपालिका ३ मटिअर्वाका बर्ष २१ को रामविनय महतोको दाहिने हात र निधारमा चोट लागेको र अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका इन्स्पेक्टर विशाल तामाङले बताएका छन् । त्यसैगरी बौधिमाई २ का बर्ष १८ को प्रदिप कुश्वाहा निधार टाउको,कानमा चोट अवस्था मध्यम रहेको छ ।

बारा सिम्रौणगढ नगरपालिका ७ का बर्ष २८ को संतोष कुश्वाहाको टाउको,चिउडोमा चोट अवस्था गम्भीर रहेको इन्स्पेक्टर तामाङले जानकारी दिएका छन् । घाइतेहरुलाई उपचारको लागि चन्द्रपुर प्रा.ली अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घाइते मध्ये कुशवाहाको अवस्था गम्भीर रहेको तथा अन्यको सामान्य अवस्थामा उपचार भईरहेको अस्पतालका प्रमुख डाक्टर सुभाष चौधरीले बताएका छन् ।

दुर्घटनामा परेको ट्रक र ट्रक चालक दोलखा जिरी नगरपालिका ४ बस्ने बर्ष २८ को फुरी तामाङ र स्कार्पियो ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको तथा यसबारे अनुसन्धान भइरहेको बताइएको छ ।

Previous Post

ग्वाटेमाला बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो

Next Post

नेसपा (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी निर्विरोध निर्वाचित

सम्बन्धित खबर

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै
समाचार

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

१० भदौ २०८३,
पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे
समाचार

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

१० भदौ २०८३,
उत्तिसको गोलिया काठ बरामद
समाचार

उत्तिसको गोलिया काठ बरामद

१० भदौ २०८३,
गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन
समाचार

गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

१० भदौ २०८३,
Load More
Next Post
नेसपा (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी निर्विरोध निर्वाचित

नेसपा (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी निर्विरोध निर्वाचित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In