• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पृथ्वीको सतहमुनि सगरमाथाभन्दा सय गुणा अग्लो पहाड भएको अनुमान

by
२६ माघ २०८१,
0
पृथ्वीको सतहमुनि सगरमाथाभन्दा सय गुणा अग्लो पहाड भएको अनुमान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– पृथ्वी भित्रको संरचना पाठ्यपुस्तकमा जस्तो सरल, स्पष्ट र सटिक अझै पनि छैन । वैज्ञानिकहरूले यसलाई व्यापक रूपमा तीन भागमा विभाजन गरेका छन्। एउटा कोर, त्यसपछि मेटल र माथिल्लो क्रस्ट। तर विभाजन पनि धेरै सतही र अस्पष्ट छ।

तर नयाँ अध्ययनले निकै अनौठो र अचम्मको खोज गरेको छ । वैज्ञानिकहरूले पृथ्वीको केन्द्र र आवरणको बीचमा एउटा टेक्टोनिक चिहान फेला पारेका छन्, जो सगरमाथा भन्दा १०० गुणाभन्दा बढी उचाइ रहेको र अत्यन्त अग्लो संरचनाहरू भेटिएका छन् ।

नेचर म्यागजिनमा प्रकाशित एक अनुसन्धानले यी संरचनाहरू पत्ता लगाएको उल्लेख गरेको छ। अन्वेषकहरूले यी संरचनाहरू अफ्रिका र प्रशान्त महासागर बीचको सिमानामा पृथ्वीको सतहमुनि फेला पारेका हुन्। र तिनीहरूको अनुमान छ कि, यी संरचनाहरू पृथ्वीको सबैभन्दा अग्लो पर्वत सगरमाथाभन्दा लगभग १०० गुणा अग्लो हुन सक्छ।

यस अनुसन्धानको नेतृत्व युट्रेच युनिभर्सिटीका भूगर्भविद् तथा पृथ्वीको आन्तरिक संरचना र संरचनाका प्राध्यापक डा. अर्वेन डिउसले गरेका हुन् । बैज्ञानिकहरू विश्वास गर्छन् कि यी पहाडहरू कम्तिमा आधा अरब वर्ष पुरानो हो र पृथ्वीको गठनको समय अर्थात लगभग चार अर्ब वर्ष पहिले निर्माण भएको हुनुपर्छ ।

‘कसैलाई थाहा छैन कि तिनीहरू के हुन्, र तिनीहरू केवल अस्थायी हुन् वा लाखौं शायद अरबौं वर्षदेखि यहाँ छन्,’ उनी भन्छन्, ‘यीण् विशाल संरचनाहरू पृथ्वीको कोर र आवरणको बीचमा अवस्थित छन् । यी अफ्रिका र प्रशान्त महासागरको आसपासमा रहेको छ । तिनीहरूको वरिपरि एउटा टेक्टोनिक चिहान छ, जहाँ प्लेटहरू ‘सबडक्शन’ नामक प्रक्रियाद्वारा तल तानिएका हुन् ।’ उनका अनुसार यहाँवाट एउटा टेक्टोनिक प्लेट अर्को मुनि जान्छ र पृथ्वीको सतहबाट करिब ३ हजार किलोमिटर गहिराइसम्म पुगेको छ ।

पृथ्वीको गहिराइमा विशाल संरचनाहरू छन्, यो लामो समयदेखि ज्ञात छ। वैज्ञानिकहरूले भूकम्पीय तरंगहरू मार्फत यी संरचनाहरूको बारेमा पत्ता लगाउन सक्षम हुदैँ आएका छन्। किनभने, पृथ्वी तल भएको हलचलका यी तरंगहरू पृथ्वीको सतहबाट गुजर्छन्। ठूला भूकम्पहरूले पृथ्वीलाई घण्टी जस्तै बजाउँछ, तर जब छालहरूले त्यस्ता असामान्य वस्तुहरूमा प्रहार गर्छन्, स्वर असमान्य हुन्छ। यसरी, वैज्ञानिकहरूले पृथ्वी भित्र लुकेका चीजहरूको तस्वीर बनाउने मौका पाउँछन्।

अनुसन्धानकर्ताहरूले याद गरे कि भूकम्पीय छालहरू निश्चित क्षेत्रहरूबाट गुज्र्दा सुस्त हुन्छन्। यसको मतलब यी संरचनाहरूका कारण तिनीहरूमा परिवर्तनहरू भइरहेको छ । तिनीहरू वरपरको टेक्टोनिक प्लेटहरू धेरै तातो छन् तर यहाँबाट गुज्र्दा छालहरू धीमा हुन्छन् मानौं त्यहाँ ठोस चीज रहेको देखिन्छ।

वैज्ञानिकहरूले यी पहाडहरूलाई “लार्ज लो सिस्मिक वेलोसिटी प्रोभिन्स” नाम दिएका छन्। ‘हाम्रो अपेक्षाको विपरित, हामीले त्यो पहाड धेरै थोरै तरल अवस्थामा भेट्टायौं, जसले त्यहाँ आवाज धेरै ठूलो बनायो,’ सुजानिया तालाभेराले भनिन्।

Previous Post

दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

Next Post

जस्टिन बिबरको सबन्धमा दरार, श्रीमतीले मागिन ३०० मिलियन क्षतिपूर्ति

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
जस्टिन बिबरको सबन्धमा दरार, श्रीमतीले मागिन ३०० मिलियन क्षतिपूर्ति

जस्टिन बिबरको सबन्धमा दरार, श्रीमतीले मागिन ३०० मिलियन क्षतिपूर्ति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In