• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जस्टिन बिबरको सबन्धमा दरार, श्रीमतीले मागिन ३०० मिलियन क्षतिपूर्ति

by
२६ माघ २०८१,
0
जस्टिन बिबरको सबन्धमा दरार, श्रीमतीले मागिन ३०० मिलियन क्षतिपूर्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। आफ्नो गीतले पूरै विश्वलाई पागल बनाएका चर्चित गायक जस्टिन बिबरको व्यक्तिगत जीवनमा सबै कुरा भने ठीक छैन ।

केही मिडिया पोर्टलहरूले दावी गरेका छन् कि जस्टिनले आफ्नी पत्नी हेली बाल्डविनसँग सम्बन्धविच्छेद गर्न खोजिरहेका छन । वास्तवमा दुवैले ७ वर्षअघि अर्थात २०१८ मा विवाह गरेका थिए ।

६ महिना अघि मात्रै हेलीले छोरा ज्याक ब्लुज बिबरलाई जन्म दिएकी थिइन् र अहिले छोराको जन्म भएको केही महिनापछि नै उनीहरुको सम्बन्धविच्छेदको खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यद्यपि, जस्टिन वा हेलीबाट यसबारे कुनै पुष्टि भएको छैन ।

जानकारीका अनुसार हेलीसँग अलग हुनु जस्टिनका लागि निकै महँगो साबित हुन सक्छ । किनभने हेलीले उनीबाट ३०० मिलियन डलर भागमा लिन सक्ने जनाइएको छ । डिभोर्सको निर्णय हेलीले लिएको पनि रिपोर्टमा लेखिएको छ । किनभने उनी जस्टिनको बानीबाट निकै चिन्तित र हैरान छिन् । जस्टिनलाई ड्रग्सको बानी छ, उनले हेलीसँग बिहे गर्दा आफ्नी श्रीमतीलाई ड्रग्सबाट टाढा रहने आश्वासन दिएका थिए तर जस्टिनले आफ्नो वाचा तोडेका छन् । उनको यो बानीले हेलीलाई विचलित बनाइरहेको छ ।

हेलीले रक्सी खाएको जस्टिनको व्यवहार मन पराउँदिनन् । उनी आफ्नो सन्तानको भविष्यलाई लिएर चिन्तित छिन् । जस्टिनको बानीलाई ध्यानमा राख्दै हेलीले आफ्नो बच्चाको पूर्ण हेरचाहका लागि आवेदन दिन सक्छिन् । यही कारण उनीहरुको तर्फबाट ठूलो रकमको माग भइरहेको छ ।

हेली र जस्टिनले सन् २०१५ अर्थात् १० वर्षअघि एक अर्कालाई डेट गर्न थालेका थिए । त्यतिबेला जस्टिन २१ वर्ष र हेली १९ वर्षकी थिइन् । तर, सुरुमा यो सम्बन्ध लामो समय टिक्न सकेन । एक वर्ष एक अर्कालाई डेट गरेपछि उनीहरुको ब्रेकअप भएको थियो ।

तर, केही वर्षपछि दुवैले एक अर्कालाई फेरि भेटे र दुवैले आफू एक अर्काका लागि बनेका हुन् भन्ने कुरामा विश्वस्त भए र त्यसपछि जस्टिन–हेलीले विवाह गरेका थिए । जुन सबन्धमा अहिले दरार उत्पन्न भएको जनाइएको छ ।

Previous Post

पृथ्वीको सतहमुनि सगरमाथाभन्दा सय गुणा अग्लो पहाड भएको अनुमान

Next Post

नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल

सम्बन्धित खबर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
Load More
Next Post
नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल

नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In