• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२३ माघ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल माघ २३ गते बुधबारको राशिफल

मेषः विरोधी साथी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ। सहयोगी साथी पहिचान गर्नुपर्ने समय आएको छ। सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यले भने राम्रो साथ दिनेछ। परिवारसँगको दाम्पत्य जीवन सुखमय रहनेछ।

वृषः वक्र बृहस्पति आफ्नै राशिमा पुगेकाले बोल्दा सचेत बन्नुपर्ने समय छ। शास्त्रको अध्ययनमा बितेको समय सफल बन्नेछ। कर्मको स्थानमा शनिदेव भएकाले व्यापारमा सहकार्य गर्नु उचित हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुनः दिन सहज छ। साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछन्। धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। परिवारमा थोरै बोल्नु उचित हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

कर्कटः दिन राम्रो छ। अढैया शनिको प्रभाव रहेकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ। परिवारमा रमाएर बस्ने दिन छ। कडा विपक्षी भएकाले समझदारी गरेर अगाडि बढ्नुपर्नेछ। परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ।

सिंहः दिन सहज छ। धार्मिक क्षेत्रमा भन्दा शिक्षाको क्षेत्र मन लाग्नेछ। यो क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। बोली र व्यवहारमा एकरुपता हुन नसक्दा विवाद बढ्नेछ। दाम्पत्य जीवन भने सुखमय रहनेछ।

कन्याः दिन सामान्य राम्रो छ। चिट्ठामा घाटा हुनेछ। परिवारका सदस्यले भन्दा बाहिरका व्यक्तिले सहयोग गर्ने दिन छ। धार्मिक क्षेत्रको भ्रमण गर्न सकेमा मन शान्त बन्नेछ।

तुलाः दिन राम्रो छ। व्यवहार गर्दा मन फुकाएर गर्नुपर्नेछ। शिक्षामा गरेको मेहनतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिकः दिन तपाईं अनुकूल रहेको छ। स्वास्थ्यमा सुधार हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। विपक्षी साथीहरु सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

धनुः राजनीतिक क्षेत्रमा अवरोध सिर्जना हुनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। मन चिन्तित बन्नेछ। शिक्षामा गरेको लगानी फाइदाजनक रहेको छ। परिवारमा थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ।

मकरः राज्यको तर्फबाट महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने भएकाले सचेत बन्नुपर्ने दिन छ। धनस्थानमा भएको शनिदेवका कारण सञ्चित धन खर्च हुनेछ।

कुम्भः मनमा खटपटी बढ्नेछ। यो मध्यसाढेसाती दशाको फल हो। जन्मकुण्डलीको उच्च ठाउँमा शनि भए प्रगतिसमेत हुनेछ। लगानीका क्षेत्र सबल रहेका छन्। साथीभाइको साथ मिल्नेछ।

मीनः तपाईंको राशिमा उदयमान शुक्र पुगेका छन्। बौद्धिक क्षमता बढ्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा शिक्षामा गरेको प्रयास सफल र सहज बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

बढ्यो अण्डाको मूल्य, अब कति पर्छ ?

Next Post

यस्तो छ आजको मौसम पूर्वानुमान

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
भाइटीकाको दिन कस्तो रहला देशभरको मौसम

यस्तो छ आजको मौसम पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In