• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

    एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

    संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेसमा उठ्यो नैतिकताको प्रश्न: अन्तर्घात गर्नेलाई के गर्ने ?

by
२४ पुस २०७९,
0
केन्द्रीय सदस्य कोइरालासहित ७४ जना नेता कांग्रेसबाट निष्कासित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चुनावमा अन्तर्घात गर्नेलाई के गर्ने भन्नेमा नेपाली कांग्रेसमा नैतिक प्रश्न उठेको छ ।

पुस २८ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा गत प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा अन्तर्घात गर्नेका विषयमा छलफल हुने भएको हो । तत्कालीन पाँचदलीय गठबन्धन नै भत्किसकेको अवस्थामा निर्वाचनमा विद्रोह गर्नेलाई के गर्ने भन्नेमा पार्टी नेतृत्वसामु नैतिक प्रश्न उठेको छ ।

महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकमा नैतिक र सैद्धान्तिक रुपमा यही विषयमा छलफल हुने बताए । निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टी मुख्यालयमा ३५ सयभन्दा बढी उजुरी परेका छन् । कतिपय उजुरी प्रमाणसहितका परेको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले बताए । उजुरी गर्ने समय माघ १५ गतेसम्म रहेकाले अझै बढ्न सक्ने देखिएको छ ।

त्यसो त तत्कालीन पाँचदलीय गठबन्धनप्रति असन्तुष्ट भएर चितवन १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका केन्द्रीय सदस्य दिनेश कोइरालालाई पार्टीले कारबाही गरिसकेको छ । त्यस्तै पर्साका पूर्वजिल्ला सभापति अजय द्विवेदी, सर्लाहीका अमरेशकुमार सिंहलगायत पनि कारबाहीमा परिसकेका छन् ।

यता कांग्रेस अनुशासन समितिले पूर्णता भने पाएको छैन । केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना संयोजक तोकिए पनि अरु पाँच सदस्यको टुंगो लागेको छैन ।

Previous Post

पाकिस्तानमा बढ्दै गएको अपराध बीच संदिग्ध लुटेराले गरे सर्वसाधारण र प्रहरीको गोली हानी हत्या

Next Post

कति छ आज (आइतबार) को विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता
आर्थिक

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

१४ अशोज २०८३,
जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री
आर्थिक

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

१४ अशोज २०८३,
Load More
Next Post
कति छ आजको विदेशी मुद्रा विनिमय दर ?

कति छ आज (आइतबार) को विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In