• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माइतीघरमा स्वर्गद्वारी गुठी पीडित मोही किसानको धर्ना

by
२० माघ २०८१,
0
माइतीघरमा स्वर्गद्वारी गुठी पीडित मोही किसानको धर्ना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । दाङको स्वर्गद्वारी गुठीका मोही किसान न्याय माग्दै काठमाडौँ आइपुगेका छन् । उनीहरूले गुठीपीडित मोही किसानको हित हुने गरी गुठी ऐन जारी गर्नुपर्ने भन्दै काठमाडौँको माइतीघर मण्डलामा भेला भएर आज (आइतबार) देखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् ।

हलो, कुटो कुदालोसहित कृषि कर्ममा प्रयोग गरिने औजार लिएर आएका गुठीपीडित किसानहरूले माइतीघरको सडकमा प्रदर्शन गरिरहेका छन् । स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति दाङको संयोजनमा काठमाडौँ आएका उनीहरूले स्वर्गद्धारी गुठीको जग्गा मोही किसानको नाममा रैतानी गर्ने गरी गुठी ऐन जारी हुनुपर्ने माग गरेका छन् ।

स्वर्गद्वारी आश्रमका मोही किासनको मोहीयानी हक प्रमाणपत्र अनुसारको जग्गा प्राप्तिको कानून निर्माणका लागि दबाब दिन आफूहरू धर्नामा उत्रिएको संघर्ष समितिका सचिव भरत गिरीले जानकारी दिए । उनीहरूले २०४५ सालदेखि नै जिल्ला केन्द्रित आन्दोलन गर्दै आएका छन् । तर आफूहरूको मागबारे सरकारले सुनुवाई नगरेपछि अहिले काठमाडौँमै आएर धर्ना बस्नुपरेको उनले बताए ।

‘स्वर्गद्वारी गुठीको मोही दाङ जिल्लामा १२ मौका (गाउँ) मा ३ हजार ५ परिवारका करिब १६ हजार जनसंख्याको बसोबास छ । कुल १ हजार ५० विपा जमिन गुठीअन्तर्गत छ । किसानले खेतीपाती गर्दै बसोवास समेत गर्दै आएको पुस्तौं बित्यो, उक्त जग्गा हाम्रै बाजे, जिजुबाजेले खेतीयोग्य बनाएका हुन् । स्वामित्य भने स्वर्गद्वारी गुठीको नाममा छ,’ संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हामीसँग मोहीयानी पुर्जा छ । त्यो पनि २०६२ चैत १४ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट परमादेशसमेत जारी गरी खारेजी गरिएको छ ।’

जग्गा जोतखन, स्याहार, संरक्षण र माया गर्ने किसानहरूलाई नै जमीनको स्वामित्व नहुने अवस्था हुनु ठूलो अन्याय भएको उनीहरूको दाबी छ । ‘हामीले जोतखन गर्दै आएको जग्गाको स्वामित्व माग गर्दा नदिएपछि बाध्य भएर राज्यको ध्यानकर्षण गराउनको लागि काठमाडौं केन्द्रित आन्दोलनमा छौं। गत वर्ष २०८० फागुन ७ देखि १ महिना लामो आन्दोलन दाङमै गर्‍यौँ,’ उनीहरूले भनेका छन् । त्यसबेलाको आन्दोलन सरकारसँग दुई बुँदे सम्झौता भएपछि स्थगित भएको थियो ।

Previous Post

क्यानडाले अमेरिकामाथि २५ प्रतिशत भन्सार कर लाउने

Next Post

बेलायतका राजाको सुरक्षा कमाण्डमा नेपालीको छनौट

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
बेलायतका राजाको सुरक्षा कमाण्डमा नेपालीको छनौट

बेलायतका राजाको सुरक्षा कमाण्डमा नेपालीको छनौट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In