• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामाजिक सञ्जाल प्रयोग सम्बन्धी कानुन बनाउँदै सरकार, प्रयोगकर्ताले अनिर्वाय दर्ता गर्नुपर्ने

by
१५ माघ २०८१,
0
सामाजिक सञ्जाल प्रयोग सम्बन्धी कानुन बनाउँदै सरकार, प्रयोगकर्ताले अनिर्वाय दर्ता गर्नुपर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले सामाजिक संजालको गलत प्रयोगबाट समाजमा घट्ने घट्ना, कालोबजारी, सामाजिक तथा व्यक्तिगत द्वन्द्व नियन्त्रणका लागि सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन निर्माण गर्नका लागि विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ ।

मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सभा विधेयक शाखामा उक्त विधेयक दर्ता गरेको संसद् सचिवालयका सहायक प्रवक्ता अनन्त कोइरालाले जानकारी दिए। विधेयकले सामाजिक सञ्जाल ‘प्लाटफर्म’ र त्यसका प्रयोगकर्तालाई नियमन गर्ने उद्देश्य राखेको छ। विधेयकमा उल्लंघन गरेमा एक करोड रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद सजायको कडा व्यवस्था प्रस्ताव गरिएको छ।

विधेयकअनुसार नेपालभित्र सञ्चालन हुने जुनसुकै सामाजिक सञ्जाल ‘प्लाटफर्म’लाई नेपालमा दर्ता अनिवार्य गरिनुपर्नेछ। दर्ता नभई सञ्चालन गर्ने प्लाटफर्म र प्रयोगकर्ताविरुद्ध कानूनी कारबाही गरिने उल्लेख गरिएको छ। यो विधेयक पारित भएमा सामाजिक सञ्जालमा हुने दुरुपयोगलाई रोक्न सहयोग पुग्ने भनिए पनि यसले अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने आशंका समेत उठेको छ ।

साइबर बुलिङ भन्नाले कसैले इन्टरनेट जडान भएको डिजिटल उपकरणको माध्यमबाट सामाजिक सञ्जालको प्रयोग गरी साइबरस्पेसमा गलत वा हानिकारक वाक्य, शब्द, अक्षर, चिह्न, चित्र, तस्वीर, स्केच, फोटो, अडियो, भिडियो, श्रव्य–दृश्य, संकेत वा सन्देश पठाउने, पोष्ट गर्ने, सेयर गर्ने वा सोही कार्यबाट कसैलाई सताउने, तर्साउने, धम्क्याउने, लज्जित गराउने, अपमान गर्ने, मानमर्दन गर्ने वा अफवाह फैलाउने गरी आवाजको नक्कल गर्ने जस्ता कार्यलाई सम्झनुपर्ने विधेयकमा उल्लेख छ ।

सरकारले सामाजिक संजाललाई सभ्य र भव्य र सही तरिकाले सदुपयोग गरेर प्रयोग गर्न सन्देश जारी गर्दै सो विद्येयक राष्ट्रिय सभामा दर्ता भएको छ । अब सो विद्येयकमाथि संघिय संसदमा छलफल हुनेछ । त्यसपछि सरकारले कानुनी बुद्धाहरुलाई खुलाएर पास गर्नेछ । पछिल्लो समय सामाजिक संजाल नियमन नहुदाँ सामाजिक संजालको गलत प्रयोगबाट विभिन्न किसिमका घटनाहरु घट्ने गरेका छन् । त्यस्ता घटना घट्न नदिने सरकारको मुख्य लक्ष्य हो ।

यस्तै सामाजिक संजालको गतल प्रयोगले संचार जगतमा एक किसिमको तरङ पैदा हुँदै आएको छ । सरकारले सो विषयमा कानुन बनाएर कार्यान्वयनमा ल्याएपछि नागरिकहरुमा सामाजिक संजाल प्रयोगसम्बन्धी चेतनाको स्तर माथि उस्किने र सही सुचना र सही विषयमात्र सामाजिक संजालमा आउनेछन् ।

अहिले सामाजिक संजाल नियमन नभएको अवस्थामा सोसल ह्यारस्मेन्ट, यौनधन्दा ,व्यक्तिगत चरित्र हत्या लगाएतका गतिविधिहरु हुने गरेका छन् । यसलाई नियमन गरेर सामाजिक संजालमा पनि संस्कारको विकास गर्ने लक्ष्य सरकारले लिएको छ । यसलाई सबैले सकरात्मक सन्देशका रुपमा लिनुपर्ने देखिएको छ ।

Previous Post

अछाम घटना : बिहे गर्न नमानेपछि हत्या, पोस्टमार्टममा टाउकोमा गम्भीर चोट, मेरुदण्ड भाँचिएको पाइयो

Next Post

मन्त्री यादवको आग्रह: विकास साझेदारसँग खानेपानी र सरसफाइ क्षेत्रमा अधिकतम लगानी गरियोस्

सम्बन्धित खबर

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

९ असार २०८३,
मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
Load More
Next Post
मन्त्री यादवको आग्रह: विकास साझेदारसँग खानेपानी र सरसफाइ क्षेत्रमा अधिकतम लगानी गरियोस्

मन्त्री यादवको आग्रह: विकास साझेदारसँग खानेपानी र सरसफाइ क्षेत्रमा अधिकतम लगानी गरियोस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In