• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

    क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

    ‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट

    ‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको दिन कस्तो रहनेछ ?

by
१० माघ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल माघ १० गते बिहीबारको राशिफल

मेषः दिन राम्रो छ। मनमा खुशी मिल्नेछ। लक्ष्यमा पुग्न साना कुरामा नअल्झिनु उचित हुन्छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। साथीले साथ दिएमा राजनीतिमा सेवाको अवसर मिल्नेछ।

वृषः थोरै बोलेर अगाडि बढ्नुपर्नेछ। उपचारकोक्रममा भए स्वास्थ्य लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। विपक्षी साथीले निगरानी गरिरहेकाले काम गर्दा सचेत बन्नु राम्रो हुनेछ।

मिथुनः खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारले दुःखी बनाउने जोखिम रहेको छ। धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ।

कर्कटः साना कुराले मन अशान्त बन्नसक्छ। स्वास्थ्यले साथ दिनेछ। आफ्ना भनेका साथीले आक्रमण गर्ने जोखिम छ। शनिश्चर अनुकुल भएमा दिन सहज बन्नेछ। परिवारसँग सल्लाह लिन थाल्दा महत्तवपूर्ण काम छुट्ने जोखिम छ।

सिंहः बोल्नु अगाडि सोच्नु उचित हुनेछ। सम्पत्तिका पछाडि लाग्दा इज्जतको जोखिम हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राज्यले निगरानी गरिरहेकाले सचेत बन्नु राम्रो हुन्छ।

कन्याः दिन राम्रो छ। कृषि सम्बन्धी व्यापारबाट फाइदा हुनेछ। पशुपालनमा नाफा होला। सामाजिक क्षेत्रमा साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुलाः दिन सहज छ। कला र गलाको प्रदर्शन गर्नुपर्नेछ। बौद्धिक व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ। सामाजिक क्षेत्रमा तर्क नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

वृश्चिकः दिन सामान्य छ। तर्क नगर्नु उचित हुनेछ। थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ। प्राविधिक शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनुः बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। योजना बनाउँदा विवेक प्रयोग गर्नुपर्ने समय आएको छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकरः व्यवहारमा झन्झट आइपर्न सक्छ। इज्जतका लागि धन खर्च हुनेछ। दाजुभाइसँग सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ।

कुम्भः स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ। विपक्षी साथीसँग तर्क नगर्नु राम्रो हुन्छ। बिहान उठेर पिपलको दर्शन मात्र गरेमा दिन शान्त बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

मीनः मनमा साना कुराले झन्झट आउनसक्छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारको सहमतिमा धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

के तपाईंलाई पनि रातमा निन्द्रा विचलित हुन्छ ? चिन्ता नगर्नुहोस्

Next Post

देशभरको मौसम सफा रहने पूर्वानुमान

सम्बन्धित खबर

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

२६ बैशाख २०८३,
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
फिचर-ब्यानर

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

२६ बैशाख २०८३,
‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
अन्तर्राष्ट्रिय

‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

२६ बैशाख २०८३,
क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो
अन्तर्राष्ट्रिय

क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

२६ बैशाख २०८३,
‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट
समाचार

‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट

२६ बैशाख २०८३,
Load More
Next Post
भाइटीकाको दिन कस्तो रहला देशभरको मौसम

देशभरको मौसम सफा रहने पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In