• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

    कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

    डोको बुन्दै, सीप सिकाउँदै

    डोको बुन्दै, सीप सिकाउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

    कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

    डोको बुन्दै, सीप सिकाउँदै

    डोको बुन्दै, सीप सिकाउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

देशमा अनावश्यक चिजकाे आयात भइरहेको छः प्रधानमन्त्री

by
२ माघ २०८१,
0
अब कसैले अनाथ भएँ भन्नु पर्दैन, सरकार साथमा छ : प्रधानमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्ने बताएका छन्।

बुधबार उद्योगी व्यवसायीहरू गरेकाे कार्यक्रममा बाेल्दै उनले गर्नुपर्ने भन्दापनि नगर्नुपर्ने आयात बढी गरिरहेकाे बताउँदै उत्पादन केन्द्रको रुपमा देशलाई परिणत गर्नुपर्ने बताएका हुन्।

अनावश्यक आयातलाई घटनाउनुपर्ने भन्दै उनले भने, ‘के के क्षेत्रमा आयात हुन्छ र के–के क्षेत्रमा निर्यात हुन्छ। कुन–कुन आयात अनिवार्य र उपयोगी आयात हो, त्यो नगरी हुँदैन हाम्रो विकासका लागि। त्यो चिजलाई बढावा दिनुपर्छ। आयात घटाउने  भनेका छौं  हामीले केही आयात नगरी हुँदैन। तर हामी गर्नुपर्ने आयातभन्दा नगर्नुपर्ने आयात बढी गरिराखेका छौँ। हामी त उपभोक्ता बजारको रुपमा छौं। त्यसकारण उपभोक्ता बजार भन्दा  हामीले उत्पादन केन्द्रको रुपमा देशलाई परिणत गर्नुपर्छ।’

त्यसैगरी उनले आफूभन्दा धेरै  उद्योगी व्यवसायीहरूलाई अर्थतन्त्रबारे बढी थाहा भएकाे बताए।

प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्रको बारेमा जति मलाई थाहा छ त्यो भन्दा बढी उद्योगी व्यवसायीहरूलाई थाहा छ। खासगरी अर्थतन्त्रको  मौद्रिक नीति कस्तो छ? हाम्रो  लगानीको स्थिती कस्तो? आयातको स्थिती के छ? निर्यातको  स्थिती के छ?’

त्यस्तै उनले अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगी व्यवसायीसँगै कृषि क्षेत्रको समेत  महत्वपूर्ण भूमिका रहने बताएका थिए।

Previous Post

सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

Next Post

भूकम्प दिवस : पूर्वतयारीका लागि संकल्प जरुरी

सम्बन्धित खबर

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक
समाचार

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

२३ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

२३ अशोज २०८३,
व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै
समाचार

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

२३ अशोज २०८३,
‘लमजुङ दरबार’सँगै बाँचेको माया
समाचार

‘लमजुङ दरबार’सँगै बाँचेको माया

२३ अशोज २०८३,
कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने
समाचार

कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

२३ अशोज २०८३,
डोको बुन्दै, सीप सिकाउँदै
समाचार

डोको बुन्दै, सीप सिकाउँदै

२३ अशोज २०८३,
Load More
Next Post
भूकम्प दिवस : पूर्वतयारीका लागि संकल्प जरुरी

भूकम्प दिवस : पूर्वतयारीका लागि संकल्प जरुरी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In